प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb18 अगस्त पृ. २
  • कृतज्ञता देखाउनुहोस्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • कृतज्ञता देखाउनुहोस्‌
  • हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका २०१८
  • मिल्दोजुल्दो सामग्री
  • के तपाईं मौका छोप्नुहुन्छ?
    हाम्रो राज्य सेवा—२०१४
  • ‘म यहोवालाई के भर्ना चढाऊँ?’
    हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१६
  • कृतज्ञता
    ब्यूँझनुहोस्‌!—२०१६
  • कृतज्ञ किन हुने?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९८
थप हेर्नुहोस्
हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका २०१८
mwb18 अगस्त पृ. २

बाइबलमा पाइने अनमोल धन | लूका १७-१८

कृतज्ञता देखाउनुहोस्‌

१७:११-१८

दस जना कुष्ठरोगी येशूकहाँ बिन्ती गर्न आउँछन्‌, तिनीहरूलाई शुद्ध पारिन्छ तर एक जना कुष्ठरोगीले मात्र येशूलाई धन्यवाद दिन्छ

यस विवरणबाट कृतज्ञता देखाउने सन्दर्भमा के सिक्न सक्छौँ?

  • हामीले कृतज्ञ महसुस गरेर मात्र पुग्दैन, कृतज्ञ भएको कुरा व्यक्‍त पनि गर्नुपर्छ

  • निष्कपट मनले कृतज्ञता जाहेर गर्दा ख्रीष्टियन प्रेमको चिनारी दिइरहेका हुन्छौँ र यसो गर्नु राम्रो बानी हो

  • ख्रीष्टलाई खुसी पार्न चाहनेहरूले जुनसुकै राष्ट्र, वर्ग वा धर्मका मानिसहरूलाई प्रेम गर्नुपर्छ र कृतज्ञता देखाउनुपर्छ

मलाई मदत गर्ने कोही व्यक्‍तिलाई मैले अन्तिम पटक कहिले धन्यवाद दिएको थिएँ?

मैले कसैलाई धन्यवाद दिनको लागि अन्तिम पटक कहिले नोट लेखेको थिएँ?

एउटी बहिनी धन्यवाद दिनको लागि नोट लेख्दै
    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने