प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb18 सेप्टेम्बर पृ. ७
  • ख्रिष्टले जस्तै नम्रता देखाउनुहोस्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • ख्रिष्टले जस्तै नम्रता देखाउनुहोस्‌
  • हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका २०१८
  • मिल्दोजुल्दो सामग्री
  • नम्र हुनु अहिले पनि किन महत्त्वपूर्ण छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१७
  • ईश्‍वरीय गुणहरू विकास गर्नुहोस्‌—नम्रता
    हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१७
  • गाह्रो अवस्थामा तपाईं नम्र रहन सक्नुहुन्छ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१७
  • “विनयीसित बुद्धि हुन्छ”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०००
थप हेर्नुहोस्
हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका २०१८
mwb18 सेप्टेम्बर पृ. ७

ख्रिष्टियन जीवन

ख्रिष्टले जस्तै नम्रता देखाउनुहोस्‌

येसु आफ्ना चेलाहरूलाई बालकजस्तै नम्र हुन सिकाउनुहुन्छ

येसु अहिलेसम्म बाँचेकाहरूमध्ये सबैभन्दा महान्‌ पुरुष हुनुभए तापनि उहाँले यहोवाको महिमा गरेर नम्रता देखाउनुभयो। (युह ७:१६-१८) अर्कोतर्फ, सैतान भने दियाबल बन्यो, जसको अर्थ हो, “निन्दक।” (युह ८:४४) फरिसीहरूले पनि सैतानको जस्तै मनोवृत्ति देखाए। तिनीहरू यत्ति घमन्डी थिए कि तिनीहरू मसीहमाथि विश्‍वास गर्ने जो कोहीलाई पनि तुच्छ ठान्थे। (युह ७:४५-४९) मण्डलीमा सुअवसर वा जिम्मेवारीहरू पाउँदा हामी कसरी येसुको अनुकरण गर्न सक्छौँ?

‘आपसमा प्रेम गर्नुहोस्‌’—डाह नगर्नुहोस्‌ अनि फूर्ति नलगाउनुहोस्‌, भाग १ भन्‍ने भिडियो हेर्नुहोस्‌ अनि तलको प्रश्‍न छलफल गर्नुहोस्‌:

  • एलेक्स बिल र कार्लसँग कुरा गर्दा घमन्डी भएको देखाउँछन्‌

    एलेक्सले आफू घमन्डी भएको कसरी देखाए?

‘आपसमा प्रेम गर्नुहोस्‌’—डाह नगर्नुहोस्‌ अनि फूर्ति नलगाउनुहोस्‌, भाग २ भन्‍ने भिडियो हेर्नुहोस्‌ अनि निम्न प्रश्‍नहरू छलफल गर्नुहोस्‌:

  • एलेक्स बिल र कार्लसँग कुरा गर्दा नम्र भएको देखाउँछन्‌

    एलेक्सले कसरी नम्रता देखाए?

    एलेक्सले कसरी बिल र कार्ललाई प्रोत्साहन दिए?

‘आपसमा प्रेम गर्नुहोस्‌’—घमन्ड अनि अभद्र व्यवहार नगर्नुहोस्‌, भाग १ भन्‍ने भिडियो हेर्नुहोस्‌ अनि तलको प्रश्‍न छलफल गर्नुहोस्‌:

  • भाइ टम बहिनी रियासँग कुरा गर्दा नम्र हुनदेखि चुक्छन्‌

    भाइ टम कसरी नम्र हुनदेखि चुके?

‘आपसमा प्रेम गर्नुहोस्‌’—घमन्ड अनि अभद्र व्यवहार नगर्नुहोस्‌, भाग २ भन्‍ने भिडियो हेर्नुहोस्‌ अनि निम्न प्रश्‍नहरू छलफल गर्नुहोस्‌:

  • भाइ टम बहिनी रियासँग नम्र हुँदै कुरा गर्छन्‌

    भाइ टमले कसरी आफू नम्र भएको देखाए?

    भाइ टमको उदाहरणबाट रिया बहिनीले के सिकिन्‌?

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने