प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb18 अक्टोबर p. ३
  • येसुको दयाको अनुकरण गर्नुहोस्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • येसुको दयाको अनुकरण गर्नुहोस्‌
  • हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका २०१८
  • मिल्दोजुल्दो सामग्री
  • यहोवाको दयाको देखासिकी गर्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१७
  • “हाम्रा परमेश्‍वरको कोमल करुणा”
    यहोवासित नजिक हुनुहोस्‌
  • “कोमल हृदयका” हुनुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००८
  • समानुभूति—दया र अनुकम्पाको कुञ्जी
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००२
थप हेर्नुहोस्
हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका २०१८
mwb18 अक्टोबर p. ३

बाइबलमा पाइने अनमोल धन | युहन्‍ना ११-१२

येसुको दयाको अनुकरण गर्नुहोस्‌

मार्थाले येसुलाई लाजरस मरिसक्यो भन्दा उहाँ रुनुहुन्छ

११:२३-२६, ३३-३५, ४३, ४४

येसुले देखाउनुभएको दया र समानुभूति किन उल्लेखनीय थियो?

  • येसुले अरू मानिसहरूले भोगेको सबै परिस्थिति अनुभव गर्नुभएको थिएन तैपनि उहाँले आफूलाई तिनीहरूको ठाउँमा राख्नुभयो र तिनीहरूको पीडा महसुस गर्नुभयो

  • उहाँ अरूको अगाडि आफ्नो भावना व्यक्‍त गर्न लजाउनुभएन

  • उहाँ खाँचोमा परेकाहरूलाई मदत गर्न अघि सर्नुभयो

एक जना पाको दिदीले जवान बहिनीलाई अङ्‌गालो हाल्छिन्‌ र सान्त्वना दिन्छिन्‌

अरूको भावना बुझेको म कसरी देखाउन सक्छु?

खाँचोमा परेकाहरूलाई म कसरी मदत गर्न सक्छु?

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने