बाइबलमा पाइने अनमोल धन | प्रेषित १७-१८
प्रचार गर्दा र सिकाउँदा प्रेषित पावलको अनुकरण गर्नुहोस्
हामी कसरी प्रेषित पावलको उदाहरण अनुकरण गर्न सक्छौँ?
हामी मानिसहरूसित बाइबल प्रयोग गरेर तर्क गर्न सक्छौँ र आफ्नो श्रोतालाई विचार गर्दै त्यसैअनुसारको तर्क प्रस्तुत गर्न सक्छौँ
हामी प्रायः मानिसहरू भेटिने ठाउँ र समयमा प्रचार गर्न सक्छौँ
अरूको आस्थाको कदर गरेर हामी दुवै पक्ष सहमत हुने विषयमा कुरा गर्न सक्छौँ