प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb19 जनवरी पृ. ६
  • पावल जहाज चढेर रोम गए

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • पावल जहाज चढेर रोम गए
  • हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका २०१९
  • मिल्दोजुल्दो सामग्री
  • पावललाई रोम पठाइन्छ
    बाइबलबाट तिमीले सिक्न सक्ने पाठहरू
  • पाठकहरूका प्रश्‍नहरू
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००४
  • “तपाईँहरूमध्ये कसैको पनि ज्यान जानेछैन”
    परमेश्‍वरको राज्यबारे “राम्ररी साक्षी” दिनुहोस्‌
  • पावल विपत्तिमाथि विजयी हुन्छन्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९९
थप हेर्नुहोस्
हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका २०१९
mwb19 जनवरी पृ. ६

बाइबलमा पाइने अनमोल धन | प्रेषित २७-२८

पावल जहाज चढेर रोम गए

२७:२३, २४; २८:१, २, १६, १७

कैदमा परे तापनि पावलले आफ्नो विश्‍वासबारे अरूलाई बताउन छोडेनन्‌। जहाजमा यात्रा गर्दा तिनले नाविक दल र सङ्‌गी यात्रुहरूलाई साक्षी दिए। माल्टामा जहाज क्षतिग्रस्त भएपछि पनि तिनले पक्कै आफूले निको पारेका मानिसहरूलाई सुसमाचार सुनाएको हुनुपर्छ। रोममा पुगेको तीन दिनपछि नै तिनले यहुदीहरूका गण्यमान्य मानिसहरूलाई आफूकहाँ बोलाएर साक्षी दिए। नजरबन्दमा राखिएको दुई वर्षको दौडान पनि तिनले आफूलाई भेट्‌न आउने सबैलाई प्रचार गरे।

विभिन्‍न कारणले गर्दा आफूले गर्न सक्ने कुरा सीमित भए तापनि सुसमाचार सुनाउन तपाईँ के गर्न सक्नुहुन्छ?

साङ्‌लाले बाँधिएको अवस्थामा पावल रोममा यहुदीहरूका गण्यमान्य मानिसहरूलाई साक्षी दिन्छन्‌; पावलको सिजरियादेखि रोमसम्मको यात्रा
    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने