प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb19 अप्रिल p. २
  • अविवाहित रहनु वरदान हो

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • अविवाहित रहनु वरदान हो
  • हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका २०१९
  • मिल्दोजुल्दो सामग्री
  • अविवाहित अवस्थाको पूरापूर सदुपयोग गर्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०११
  • ‘ग्रहण गर्नुहोस्‌’
    हाम्रो राज्य सेवकाई—२००३
  • अविवाहित—बाधाबिना क्रियाकलाप गर्न सकिने ढोका
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९६
  • विवाह गर्ने र अविवाहित रहनेबारे बुद्धिमानी सल्लाह
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०११
थप हेर्नुहोस्
हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका २०१९
mwb19 अप्रिल p. २

बाइबलमा पाइने अनमोल धन | १ कोरिन्थी ७-९

अविवाहित रहनु वरदान हो

७:३२, ३५, ३८

वर्षौँको दौडान थुप्रै ख्रिष्टियनहरूले अविवाहित रहनुको फाइदाबारे बुझेका छन्‌। अविवाहित रहँदा तिनीहरूले सेवाको काम विस्तार गर्न, विभिन्‍न पृष्ठभूमिका व्यक्‍तिहरूलाई साथी बनाउन र यहोवासित अझ नजिक हुन सकेका छन्‌।

१९३७ मा साक्षी दिँदै अस्ट्रेलियाको कुना-कुनासम्म यात्रा गरेका तीन अविवाहित भाइ; १९४७ मा एक अविवाहित बहिनी मेक्सिकोमा मिसनरीको रूपमा आफ्नो असाइनमेन्ट पूरा गर्न आइपुग्छिन्‌

१९३७ मा साक्षी दिँदै अस्ट्रेलियाको कुना-कुनासम्म यात्रा गरेका भाइहरू; १९४७ मा गिलियडबाट स्नातक गरेकी एक बहिनी मेक्सिकोमा आफ्नो असाइनमेन्ट पूरा गर्न आइपुग्छिन्‌

एक अविवाहित भाइ ब्राजिलमा प्रचार गर्छन्‌; मलावीमा राज्य प्रचारकहरूका लागि स्कुलमा सहभागी भएका अविवाहित भाइबहिनी

ब्राजिलमा प्रचार गरिरहेका एक भाइ; मलावीमा राज्य प्रचारकहरूका लागि स्कुलमा सहभागी भएका भाइबहिनी

मननका लागि: तपाईँ अविवाहित हुनुहुन्छ भने कसरी आफ्नो अवस्थाको सदुपयोग गर्न सक्नुहुन्छ?

मण्डलीका अरू दाजुभाइ दिदीबहिनीले कसरी अविवाहितहरूलाई प्रोत्साहन र मदत दिन सक्छन्‌?

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने