प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb19 नोभेम्बर p. ६
  • चार घोडसवार

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • चार घोडसवार
  • हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका २०१९
  • मिल्दोजुल्दो सामग्री
  • परिचय
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (जन संस्करण—२०१७)
  • चार घोडसवार अनि तपाईं
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (जन संस्करण—२०१७)
  • चार घोडसवार तिनीहरू को हुन्‌?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (जन संस्करण—२०१७)
  • नमुना प्रस्तुति
    हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१७
थप हेर्नुहोस्
हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका २०१९
mwb19 नोभेम्बर p. ६

बाइबलमा पाइने अनमोल धन | प्रकाश ४-६

चार घोडसवार

६:२, ४-६, ८

येसु सेतो घोडामा सवार हुनुहुन्छ र उहाँको हातमा धनु छ; उहाँको पछि-पछि चहकिलो रातो रङ्‌गको घोडा, कालो घोडा अनि रङ्‌ग फुङ्‌ग उडेको घोडा आइरहेका छन्‌

येसुले सैतान र त्यसका दलहरूसित स्वर्गमा लडाइँ गरेर तिनीहरूलाई पृथ्वीमा फाल्नुभयो। यसरी उहाँ “विजय गर्दै” अघि बढ्‌नुभयो। यस अन्तको दिनमा पनि येसुले आफ्ना जनहरूलाई मदत गरिरहनुभएको छ र तिनीहरूलाई जोगाइरहनुभएको छ। यसरी उहाँ अझै पनि तिनीहरूको खातिर विजयी हुँदै अघि बढिरहनुभएको छ। जब येसुले आरमागेडोनमा बाँकी तीन घोडसवारको सवारी अन्त गर्नुहुनेछ र तिनीहरूको सवारीले निम्त्याएको विनाशकारी असरलाई उल्टाउनुहुनेछ, तब उहाँले “आफ्नो विजययात्रा पूरा” गर्नुहुनेछ।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने