प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb20 मार्च p. ८
  • म कसलाई निम्तो दिऊँ?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • म कसलाई निम्तो दिऊँ?
  • हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका २०२०
  • मिल्दोजुल्दो सामग्री
  • के तपाईँ स्मरणार्थको लागि तयारी गर्दै हुनुहुन्छ?
    हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२१
  • मार्च १७ देखि स्मरणार्थको निम्तो बाँड्‌ने अभियान सुरु
    हाम्रो राज्य सेवा—२०१२
  • स्मरणार्थ उत्सवको निम्तो संसारभरि बाँडिनेछ!
    हाम्रो राज्य सेवकाई—२०१०
  • चाख देखाउने जति सबैलाई मदत गर्नु
    हाम्रो राज्य सेवकाई—१९९३
थप हेर्नुहोस्
हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका २०२०
mwb20 मार्च p. ८
एक भाइ आफ्नो आफन्तलाई खाजा खाँदै गर्दा स्मरणार्थको निम्तो दिँदै छन्‌। तिनीहरूका पत्नीहरू पछाडि कुरा गर्दै र खाना बनाउँदै छन्‌।

ख्रिष्टियन जीवन

म कसलाई निम्तो दिऊँ?

इलाकाका मानिसहरू पनि हामीसँगै स्मरणार्थ उत्सवमा सहभागी हुन सकून्‌ भनेर हरेक वर्ष हामी विशेष प्रचार अभियानमा भाग लिन्छौँ। तिनीहरूमध्ये कतिपय व्यक्‍तिलाई त हामीले चिनेकै हुँदैनौँ। साथै हामी आफूले चिने-जानेकाहरूलाई पनि निम्तो दिन्छौँ। आफूले चिनेको व्यक्‍तिले नै निम्तो दिँदा अक्सर मानिसहरू स्मरणार्थ उत्सवमा उपस्थित हुन्छन्‌। (yb०८-E पृ. ११ अनु. ३; पृ. १४ अनु. १) तपाईँ क-कसलाई निम्तो दिन सक्नुहुन्छ?

  • आफन्तहरू

  • सहकर्मी वा स्कुलका साथीहरू

  • छिमेकीहरू

  • पुनःभेट अनि पहिले र अहिलेका बाइबल विद्यार्थीहरू

साथै, एल्डरहरूले निष्क्रिय भएकाहरूलाई निम्तो दिनेछन्‌। आफूले निम्तो दिएको व्यक्‍ति तपाईँको इलाकामा बस्दैनन्‌ भने नि? तपाईँ jw.org/ne वेबसाइटको “हाम्रो बारेमा”-अन्तर्गत “स्मरणार्थ”-मा गएर तिनी बस्ने इलाकामा हुने स्मरणार्थ उत्सवको समय र ठेगाना थाह पाउन सक्नुहुन्छ। यस वर्षको स्मरणार्थ उत्सवको तयारी गर्दा क-कसलाई निम्तो दिन सक्छु भनेर सोच्नुहोस्‌ अनि तिनीहरूलाई निम्तो दिनुहोस्‌।

संयुक्‍त तस्बिर: १. एक भाइ काम गर्ने ठाउँमा सहकर्मीलाई साक्षी दिँदै छन्‌। २. एक भाइ रेस्टुरेन्टका कामदारलाई भिडियो देखाउँदै छन्‌।
    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने