प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb20 नोभेम्बर पृ. ५
  • धन्यवादको बलि

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • धन्यवादको बलि
  • हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका २०२०
  • मिल्दोजुल्दो सामग्री
  • धन्यवादी मनोवृत्ति देखाउनुहोस्‌
    हाम्रो राज्य सेवकाई—२००४
  • हामीले किन कृतज्ञता व्यक्‍त गर्नुपर्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१९
  • लेवीको किताबबाट सिक्न सकिने पाठहरू
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१९
  • तपाईं कसको टेबलमा खाँदै हुनुहुन्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९४
थप हेर्नुहोस्
हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका २०२०
mwb20 नोभेम्बर पृ. ५
एक इस्राएली परिवार मेलबलिको रूपमा चढाइएको जनावरको मासु खाँदै छ।

बाइबलमा पाइने अनमोल धन | लेवी ६-७

धन्यवादको बलि

७:११-१५, २०

इस्राएलीहरूले चढाउने मेलबलिले प्रार्थनामार्फत अनि आफ्नो काममार्फत यहोवाप्रति कृतज्ञ भएको देखाउनु कत्ति महत्त्वपूर्ण छ भनेर हामीलाई सम्झाउँछ।—फिलि ४:६, ७; कल ३:१५.

  • प्रार्थना गर्दा हामी कस्ता कुराहरूको लागि तोकेरै यहोवालाई धन्यवाद दिन सक्छौँ?—१थि ५:१७, १८

  • यहोवालाई धन्यवाद दिँदा हामीलाई कस्तो फाइदा हुन्छ?

  • कसै-कसैले कसरी “प्रेतहरूको टेबुलबाट” खान सक्छन्‌ र त्यसले यहोवाप्रति कृतज्ञ नभएको कसरी देखाउँछ?—१को १०:२०, २१

एक इस्राएली स्त्री स्वर्गतिर हेरेर यहोवालाई धन्यवाद दिँदै छिन्‌।
    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने