बाइबलमा पाइने अनमोल धन | लेवी १४-१५
शुद्ध उपासना चढाउनको लागि शुद्ध हुनै पर्छ
परमेश्वरको प्रेम पाउन लायक भइरहन हामी भित्री अनि बाहिरी तवरमा शुद्ध हुनै पर्छ। यसको मतलब यस संसारका मानिसहरूको चालचलन जस्तोसुकै भए तापनि हामीले शारीरिक, नैतिक अनि आध्यात्मिक तवरमा शुद्ध हुनुपर्ने सन्दर्भमा यहोवाका स्तरहरू वफादार भई पालन गर्नुपर्छ। स्वर्गमा हुनुहुने हाम्रो बुबाले अशुद्ध ठान्नुहुने कुनै पनि कुरादेखि हामी अलग रहन्छौँ।
संसारको चालचलन तिरस्कार गर्दा म कसरी सुरक्षित हुन सक्छु?