बाइबलमा पाइने अनमोल धन
“तिनीहरूसित बिहाबारी नगर्नू”
यहोवा इस्राएलीहरूले उहाँका उपासकहरूसित मात्र विवाह गरेको चाहनुहुन्थ्यो (व्य ७:३; w१२-E ७/१ पृ. २९ अनु. २)
यहोवा आफ्ना सेवकहरूले भावनात्मक रूपमा चोट र पीडा पाएको चाहनुहुन्न (व्य ७:४; w१५ ३/१५ पृ. ३०-३१)
विवाहको सन्दर्भमा यहोवाको दृष्टिकोण परिवर्तन भएको छैन (१को ७:३९; २को ६:१४; w१५ ८/१५ पृ. २६ अनु. १२)
आफैलाई सोध्नुहोस्: ‘“प्रभुको चेलासित मात्र” विवाह गर्नू भन्ने आज्ञाले मलाई कसरी फाइदा पुऱ्याउँछ?’