प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb22 जुलाई p. १२
  • दुई वटा खम्बाबाट सिक्न सकिने पाठ

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • दुई वटा खम्बाबाट सिक्न सकिने पाठ
  • हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२२
  • मिल्दोजुल्दो सामग्री
  • ख८ सुलेमानले बनाएको मन्दिर
    पवित्र बाइबल नयाँ संसार अनुवाद
  • तिनीहरूले तनमन लगाएर निर्माणकार्यमा भाग लिए
    हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२२
  • तपाईँ कसरी सफल हुन सक्नुहुन्छ?
    हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२१
  • गाह्रो अवस्थामा परेकाहरूलाई बल दिनुहोस्‌
    हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२३
हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२२
mwb22 जुलाई p. १२
मन्दिरको दलानको दुवैपट्टि तामाका खम्बा छन्‌।

बाइबलमा पाइने अनमोल धन

दुई वटा खम्बाबाट सिक्न सकिने पाठ

मन्दिरको दलानमा बडेमाका दुई वटा खम्बा बनाइएका थिए (१रा ७:१५, १६; w१३-E १२/१ पृ. १३ अनु. ३)

ती खम्बाहरूका नाम अर्थपूर्ण थिए (१रा ७:२१; it-1-E पृ. ३४८)

यहोवामा भर परुन्जेल उहाँले इस्राएलीहरूलाई मन्दिर ‘स्थिर पार्न’ मदत गर्नुहुने थियो (१रा ७:२१, फुटनोट; भज १२७:१)

यहोवाले हामीलाई उहाँको साक्षी बन्‍न विभिन्‍न बाधा-अवरोध पार गर्न मदत गर्नुभएको छ। तर “विश्‍वासमा स्थिर” हुन हामी उहाँमा भर परिरहनुपर्छ।—१को १६:१३.

तस्बिरहरूको सँगालो: १. सुपरमार्केटमा एउटी युवती साक्षी बहिनीले दिएको “सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!” पुस्तिका लिँदै छिन्‌। २. ती युवती घरमा “सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!” पुस्तिका पढ्‌दै आफ्नो चुरोट पिउने बानीबारे सोच्दै छिन्‌। ३. तिनी बप्तिस्मा गर्छिन्‌।

आफैलाई सोध्नुहोस्‌: ‘यहोवामा भर परेको म कसरी देखाउँदै छु?’

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने