प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb22 नोभेम्बर p. ३
  • “दिने गर”

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • “दिने गर”
  • हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२२
  • मिल्दोजुल्दो सामग्री
  • तपाईँहरूको प्रेमको लागि हामी यहोवालाई धन्यवाद चढाउँछौँ
    हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२१
  • ‘केही छुट्ट्याएर राख्नुहोस्‌’
    हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२३
  • “दुई साना सिक्का”-को मोल
    हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका २०२०
  • ‘यहोवालाई भेटी चढाउनुहोस्‌’
    हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका २०१८
थप हेर्नुहोस्
हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२२
mwb22 नोभेम्बर p. ३
एक जना पाको बहिनी ट्याबलेट चलाएर अनलाइन अनुदान दिँदै छिन्‌। तस्बिरहरूको सँगालो: अनुदान प्रयोग हुने विभिन्‍न क्षेत्रहरू। १. बेथेलमा हुने छपाइको काम। २. ईश्‍वरतान्त्रिक स्कुलहरू। ३. सार्वजनिक साक्षीकार्य। ४. निर्माण परियोजनाहरू।

ख्रिष्टियन जीवन

“दिने गर”

येसुले दिने गर भन्‍नुभयो। (लुका ६:३८) यदि हामीले दिने बानी बसाल्यौँ भने हाम्रा भाइबहिनी पनि दयालु हुन र दिन उत्प्रेरित हुन्छन्‌।

उदारचित्तले दिनु हाम्रो उपासनाको भाग हो। खाँचोमा परेका हाम्रा सङ्‌गी भाइबहिनीलाई उदार भई दिनेहरूलाई यहोवा याद गर्नुहुन्छ र उहाँले तिनीहरूलाई इनाम दिने प्रतिज्ञा गर्नुभएको छ।—हित १९:१७.

तपाईँहरूले दिने गर्नुभएकोमा हामी कृतज्ञ छौँ भिडियो हेर्नुहोस्‌ अनि निम्न प्रश्‍नहरूको जवाफ दिनुहोस्‌:

  • तपाईँले दिने अनुदान भाइबहिनीलाई सहयोग गर्न कसरी प्रयोग भएको छ?

  • चाहे धेरै होस्‌ वा थोरै, हामीले किन दिन छोड्‌नु हुँदैन?—jw.org/ne को “प्रशस्तताबाट खाँचो टार्ने” लेख पनि हेर्नुहोस्‌।

थप जानकारीको लागि इन्टरनेटमा हेर्नुहोस्‌

यहोवाका साक्षीहरूको गतिविधिहरूको लागि तपाईँ कसरी स्वैच्छिक अनुदान दिन सक्नुहुन्छ? JW लाइब्रेरी एपको गृहपृष्ठको तलतिर भएको “अनुदान”-मा थिच्नुहोस्‌। थुप्रै देशमा FAQ ट्याब थिच्दा यहोवाका साक्षीहरूको लागि अनुदान—अक्सर सोधिने प्रश्‍नहरु शीर्षकको डकुमेन्ट खुल्छ।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने