बाइबलमा पाइने अनमोल धन
मानिसहरूले पत्याउँदै नपत्याएको कुरा यहोवाले गर्नुभयो
भयङ्कर अनिकाल परेको बेला यहोवाले भोलिपल्ट प्रशस्त खानेकुरा हुनेछ भन्नुभयो (२रा ७:१; it-1-E पृ. ७१६-७१७)
एक जना इस्राएली अफिसरले ‘यहोवाले भन्नुभएको कुरा पूरा हुन सक्दैन’ भने र त्यसलाई हाँसोमा उडाए (२रा ७:२)
मानिसहरूले पत्याउँदै नपत्याएको कुरा यहोवाले गर्नुभयो (२रा ७:६, ७, १६-१८)
यस युगको विनाश हुनेछ भनेर मानिसहरूले पत्याउनेछैनन् तर तिनीहरूमाथि एक्कासि विनाश आइपर्नेछ भनेर यहोवाले बताउनुभएको छ। (१थि ५:२, ३) हामीले यहोवाका प्रतिज्ञाहरूमा विश्वास गर्नु किन महत्त्वपूर्ण छ?