प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb22 नोभेम्बर p. १०
  • यहोवाको धीरजको सीमा छ

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • यहोवाको धीरजको सीमा छ
  • हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२२
  • मिल्दोजुल्दो सामग्री
  • मानिसहरूले पत्याउँदै नपत्याएको कुरा यहोवाले गर्नुभयो
    हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२२
  • महत्त्वाकाङ्‌क्षी दुष्ट आइमाईले सजाय पाउँछे
    हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२२
  • तत्पर भइरहनुहोस्‌
    हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२३
  • “तिनीहरूसँग भएकाहरूभन्दा हामीसँग भएकाहरू धेरै छन्‌”
    हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२२
थप हेर्नुहोस्
हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२२
mwb22 नोभेम्बर p. १०
सेता घोडाहरूमा सवार येसु र उहाँको स्वर्गीय सेना पृथ्वीमा परमेश्‍वरका शत्रुहरूलाई नाश गर्न आउँदै हुनुहुन्छ।

बाइबलमा पाइने अनमोल धन

यहोवाको धीरजको सीमा छ

यहोवाले अस्सेरियालाई इस्राएलमाथि विजयी तुल्याउनुभयो (२रा १७:५, ६; w०५ ११/१५ पृ. २८-३० अनु. १६)

इस्राएलीहरूले यहोवा परमेश्‍वरको नजरमा जे खराब छ, त्यही गरिरहेकाले उहाँले तिनीहरूलाई अस्सेरियालीहरूको हातमा सुम्पिदिनुभयो (२रा १७:९-१२; w१२ ७/१ पृ. २६ अनु. २; w०१ ११/१ पृ. १०-११ अनु. १०)

यहोवा परमेश्‍वर इस्राएलीहरूप्रति धीरजी हुनुभयो र तिनीहरूलाई पटक-पटक चेतावनी दिनुभयो (२रा १७:१३, १४)

स्वर्गमा बस्नुहुने हाम्रो मायालु बुबा त्रुटिपूर्ण मानिसहरूप्रति धीरजी हुनुहुन्छ। (२प ३:९) तर आफ्नो उद्देश्‍य पूरा गर्न उहाँले दुष्टहरूलाई चाँडै नाश गर्नुहुनेछ। यो कुरा थाह पाउँदा चेतावनी सुन्‍न र ढिलासुस्ती नगरी साक्षीकार्यमा लागिरहन हामी किन उत्प्रेरित हुन्छौँ?

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने