प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb22 नोभेम्बर पृ. ७
  • महत्त्वाकाङ्‌क्षी दुष्ट आइमाईले सजाय पाउँछे

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • महत्त्वाकाङ्‌क्षी दुष्ट आइमाईले सजाय पाउँछे
  • हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२२
  • मिल्दोजुल्दो सामग्री
  • “आहाबको पूरै घराना मेटिनेछ”—२रा ९:८
    हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२२
  • यहोयादाको साहस
    बाइबलबाट तिमीले सिक्न सक्ने पाठहरू
  • मानिसहरूले पत्याउँदै नपत्याएको कुरा यहोवाले गर्नुभयो
    हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२२
  • यहोवाको धीरजको सीमा छ
    हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२२
थप हेर्नुहोस्
हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२२
mwb22 नोभेम्बर पृ. ७

बाइबलमा पाइने अनमोल धन

महत्त्वाकाङ्‌क्षी दुष्ट आइमाईले सजाय पाउँछे

अथल्याहले यहुदामाथि शासन गर्न राजघरानाका सबै उत्तराधिकारीको हत्या गरिन्‌ (२रा ११:१; lfb पृ. १२८ अनु. १-२; “‘आहाबको पूरै घराना मेटिनेछ’—२रा ९:८” चार्ट हेर्नुहोस्‌।)

यहोसेबाले राजकुमार यहोआसलाई लुकाइन्‌ (२रा ११:२, ३)

प्रधानपुजारी यहोयादाले यहोआसलाई राजा बनाए र दुष्ट अथल्याहको हत्या गरे। सायद उनी नै आहाबको घरानाको अन्तिम सदस्य थिइन्‌ (२रा ११:१२-१६; lfb पृ. १२८ अनु. ३-४)

मननका लागि: यस विवरणले हितोपदेश ११:२१ र उपदेशक ८:१२, १३ मा लेखिएको कुरा साँच्चै पूरा हुन्छ भनेर कसरी देखाउँछ?

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने