प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb22 नोभेम्बर p. १२
  • विरोधीहरू हामीलाई कसरी कमजोर बनाउन खोज्छन्‌?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • विरोधीहरू हामीलाई कसरी कमजोर बनाउन खोज्छन्‌?
  • हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२२
  • मिल्दोजुल्दो सामग्री
  • “तिनीहरूसँग भएकाहरूभन्दा हामीसँग भएकाहरू धेरै छन्‌”
    हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२२
  • पूरा मन लगाएर मेहनत गर्दा प्रशस्त आशिष्‌ पाइन्छ
    हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२२
  • यहोवाको धीरजको सीमा छ
    हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२२
  • यहोवालाई प्रेम गर्न छोराछोरीलाई सिकाउनुहोस्‌
    हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२१
थप हेर्नुहोस्
हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२२
mwb22 नोभेम्बर p. १२
रबसाके र एक सिपाही यरुसलेमको पर्खालबाहिर उभिरहेका छन्‌। रबसाके आफ्नो राजदण्ड तेर्साएर केही भन्दै छन्‌।

बाइबलमा पाइने अनमोल धन

विरोधीहरू हामीलाई कसरी कमजोर बनाउन खोज्छन्‌?

मण्डली वा सङ्‌गठनमा नेतृत्व लिइरहेकाहरूबारे झूट फैलाएर विरोधीहरू हामीलाई निरुत्साहित पार्न खोज्छन्‌ (२रा १८:१९-२१; w०५ ८/१ पृ. ११ अनु. ६)

यहोवा वा सङ्‌गठनबारे अफवाह फैलाएर तिनीहरू हामीलाई बहकाउन खोज्छन्‌ (२रा १८:२२, २५; w१०-E ७/१५ पृ. १३ अनु. ३)

झूटा प्रतिज्ञाहरू गरेर तिनीहरू हामीलाई यहोवादेखि तर्काउन खोज्छन्‌ (२रा १८:३१, ३२; w१३ ११/१५ पृ. १९ अनु. १४; yb७४-E पृ. १७७ अनु. १)

आफैलाई सोध्नुहोस्‌: ‘खेदो आइपर्दा बलियो रहिरहन म अहिल्यै कस्ता कदमहरू चाल्न सक्छु?’

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने