प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb22 नोभेम्बर p. ८
  • पूरा मन लगाएर मेहनत गर्दा प्रशस्त आशिष्‌ पाइन्छ

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • पूरा मन लगाएर मेहनत गर्दा प्रशस्त आशिष्‌ पाइन्छ
  • हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२२
  • मिल्दोजुल्दो सामग्री
  • विरोधीहरू हामीलाई कसरी कमजोर बनाउन खोज्छन्‌?
    हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२२
  • “तिनीहरूसँग भएकाहरूभन्दा हामीसँग भएकाहरू धेरै छन्‌”
    हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२२
  • महत्त्वाकाङ्‌क्षी दुष्ट आइमाईले सजाय पाउँछे
    हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२२
  • कामबाट विश्‍वास देखाउँदा यहोवा आशिष्‌ दिनुहुन्छ
    हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२१
थप हेर्नुहोस्
हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२२
mwb22 नोभेम्बर p. ८
थला परेका एलिसा राजा यहोआसलाई काँड हान्‍न भन्दै छन्‌। यहोआसको हातमा चार वटा काँड छ।

बाइबलमा पाइने अनमोल धन

पूरा मन लगाएर मेहनत गर्दा प्रशस्त आशिष्‌ पाइन्छ

इस्राएलले सिरियामाथि विजय हासिल गर्नेछ भनेर प्रतीकात्मक रूपमा देखाउन एलिसाले राजा यहोआसलाई काँड हान्‍न लगाए (२रा १३:१५-१८)

यहोआसले पूरा मन लगाएर काँड नहानेकोले उनी पूर्णतया विजयी भएनन्‌ (२रा १३:१९; w१० ४/१ पृ. २८-२९ अनु. ११)

जोडतोडले यहोवाको खोजी गरिरहनेहरूलाई उहाँ प्रशस्त इनाम दिनुहुन्छ (हिब्रू ११:६; w१६.१२ पृ. २५-२६ अनु. ३-५)

आफैलाई सोध्नुहोस्‌: ‘यहोवाको उपासनासित सम्बन्धित विभिन्‍न पक्षहरू, जस्तै: बाइबल पढाइ, सभाको उपस्थिति र साक्षीकार्यमा पूरा मन लगाएर भाग लिएको मैले कसरी देखाइरहेको छु?’

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने