प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb23 मे पृ. १५
  • कुराकानी सुरु गर्न नहिचकिचाउनुहोस्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • कुराकानी सुरु गर्न नहिचकिचाउनुहोस्‌
  • हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२३
  • मिल्दोजुल्दो सामग्री
  • यहोवामा भर पर्दै निर्णयहरू गर्नुहोस्‌
    हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२३
  • यी प्रश्‍नहरूको जवाफ ध्यान दिएर सुन्‍नुहोस्‌
    २०२५-२०२६ सम्मेलन कार्यक्रम—क्षेत्रीय निरीक्षकसँग
  • यी प्रश्‍नहरूको जवाफ ध्यान दिएर सुन्‍नुहोस्‌
    २०२५-२०२६ यहोवाका साक्षीहरूको सम्मेलन—शाखा प्रतिनिधिसँग
  • “उचित मनसाय” भएकाहरूलाई मदत गर्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२५
थप हेर्नुहोस्
हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२३
mwb23 मे पृ. १५

ख्रिष्टियन जीवन

कुराकानी सुरु गर्न नहिचकिचाउनुहोस्‌

अनौपचारिक कुराकानी सुरु गरेपछि साक्षी दिन सजिलो हुन्छ र यो एउटा प्रभावकारी तरिका पनि हो। तैपनि बाइबलको कुरा कसरी बताउने भनेर बढ्‌तै ध्यान दियौँ भने कुराकानी सुरु गर्न हामीलाई अप्ठ्यारो लाग्न सक्छ। त्यसैले कसरी साक्षी दिने भनेर असाध्यै चिन्तित हुनुको साटो व्यक्‍तिगत चासो देखाउने कोसिस गर्नुहोस्‌। (मत्ति २२:३९; फिलि २:४) कुराकानीको दौडान आफ्नो विश्‍वासबारे बताउने मौका मिल्यो भने हामीले प्रयोग गर्न सक्ने थुप्रै सामग्री उपलब्ध छन्‌।

कुराकानीको दौडान कुनै एउटा विषय उठ्यो भने साक्षी दिन तल दिइएका सामग्री कसरी प्रयोग गर्न सक्नुहुन्छ?

JW.ORG कार्डहरू।
jw.org लोगो।
चित्रहरूको सँगालो: पर्चाहरू। १. “बाइबल कस्तो किताब हो?” २. “हाम्रो भविष्य कस्तो होला?” ३. “परिवार सुखी बनाउन के चाहिन्छ?” ४. “संसार कसको हातमा छ?” ५. “कहिल्यै दुःखकष्टको अन्त होला?” ६. “के मरिसकेकाहरू फेरि बाँच्नेछन्‌?” ७. “परमेश्‍वरको राज्य के हो?” ८. “जीवनका महत्त्वपूर्ण प्रश्‍नहरूको जवाफ कहाँ पाइन्छ?”

‘फलामले फलामलाई उध्याउँछ’—अनौपचारिक कुराकानी सुरु गर्नुहोस्‌ भिडियो हेर्नुहोस्‌ अनि निम्न प्रश्‍नको जवाफ दिनुहोस्‌:

कुराकानी गर्ने सीप तिखार्न हामी कुन तीन वटा कदम चाल्न सक्छौँ?

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने