प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb23 सेप्टेम्बर p. ३
  • आफ्नो क्षमताको पूरापूर सदुपयोग गर्न अरूलाई मदत गर्नुहोस्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • आफ्नो क्षमताको पूरापूर सदुपयोग गर्न अरूलाई मदत गर्नुहोस्‌
  • हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२३
  • मिल्दोजुल्दो सामग्री
  • तिनले अरूको हितको लागि आफ्नो अख्तियार प्रयोग गरे
    हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२३
  • खुलस्त कुराकानी कसरी गर्न सकिन्छ?
    हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२३
  • एस्तरजस्तै मर्यादामा रहने कोसिस गर्नुहोस्‌
    हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२३
  • यहोवा गरिबहरूको ख्याल राख्नुहुन्छ भनेर व्यवस्थाबाट कसरी देखिन्छ?
    हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२१
थप हेर्नुहोस्
हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२३
mwb23 सेप्टेम्बर p. ३

बाइबलमा पाइने अनमोल धन

आफ्नो क्षमताको पूरापूर सदुपयोग गर्न अरूलाई मदत गर्नुहोस्‌

मोर्दकैले साहस देखाउने र यहोवाप्रति वफादार हुने सन्दर्भमा राम्रो उदाहरण बसाले (एस्त ३:​२-४; w०६ ३/१ पृ. ५ अनु. १)

एस्तरले आफ्नो क्षमताको पूरापूर सदुपयोग गर्न सक्छिन्‌ भनेर बुझ्न मोर्दकैले उनलाई मदत गरे (एस्त ४:​७, ८; it-2-E पृ. ४३१ अनु. ९)

तिनले एस्तरलाई साहसी हुन अनि यहोवामा भरोसा गर्न प्रोत्साहन दिए (एस्त ४:​१२-१४; ia पृ. १३३ अनु. २२-२३)

तस्बिरहरूको सङ्‌गालो: १. साक्षीकार्यको दौडान एक एल्डर जवान भाइलाई प्रोत्साहन दिँदै छन्‌। २. ती जवान भाइ राज्य प्रचारकहरूका लागि स्कुलको आवेदन भर्दै छन्‌। ३. पछि ती भाइ राज्य प्रचारकहरूका लागि स्कुलबाट स्नातक हुन्छन्‌।

आफैलाई सोध्नुहोस्‌: ‘के मेरो बोली र व्यवहारबाट मण्डलीका भाइबहिनीले आफ्नो क्षमताको पूरापूर सदुपयोग गर्न मदत पाइरहेका छन्‌?’

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने