प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb23 नोभेम्बर p. ४
  • एलिपजले जसरी सान्त्वना नदिनुहोस्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • एलिपजले जसरी सान्त्वना नदिनुहोस्‌
  • हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२३
  • मिल्दोजुल्दो सामग्री
  • गलत सोचाइको प्रतिरोध गर्नुहोस्‌!
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००५
  • अय्यूबले निष्ठाको इनाम पाए
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९८
  • यहोवा हामीले अरूको लागि प्रार्थना गरेको चाहनुहुन्छ
    हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१६
  • दयालु बोलीद्वारा अरूलाई प्रोत्साहन र बल दिनुहोस्‌
    हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१६
थप हेर्नुहोस्
हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२३
mwb23 नोभेम्बर p. ४

बाइबलमा पाइने अनमोल धन

एलिपजले जसरी सान्त्वना नदिनुहोस्‌

मानिसहरूले परमेश्‍वरलाई कुनै पनि हालतमा प्रसन्‍न बनाउन सक्दैनन्‌ भनेर एलिपजले अय्युबलाई बताए (अयु १५:१४-१६; w०५ ९/१५ पृ. २६ अनु. ४-५)

एलिपजले अय्युब दुष्ट भएकोले दुःख भोगिरहेका छन्‌ भन्‍न खोजे (अयु १५:२०)

एलिपजको कुराबाट अय्युबले कुनै सान्त्वना पाएनन्‌ (अयु १६:१, २)

एलिपज औँला तेर्स्याउँदै शरीरभरि पिलो आएको अय्युबलाई दोष दिँदै छन्‌; अरू दुई झूटा सान्त्वनादाता भने अय्युबलाई हेर्दै छन्‌।

एलिपजले अय्युबलाई भनेको कुरा झूटो थियो। यहोवाको सेवा गर्न हामीले गरेको प्रयासको उहाँ मोल गर्नुहुन्छ। (भज १४९:४) धर्मी मानिसले पनि दुःखकष्ट झेल्नुपर्ने हुन सक्छ।—भज ३४:१९.

मननका लागि: हामी कसरी ‘निराश भएकाहरूसित सान्त्वनादायी कुरा’ गर्न सक्छौँ?—१थि ५:१४; w१५ २/१५ पृ. ९ अनु. १६.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने