फुटनोट
a कहिलेकाहीँ इस्राएलका कुलहरू एकअर्काविरुद्ध लडे तर यहोवा त्यस्ता युद्धहरूदेखि खुसी हुनुहुन्नथ्यो। (१ राजा १२:२४) कुनै-कुनै अवस्थामा भने उहाँले यस्ता युद्धहरूलाई अनुमोदन दिनुभयो किनकि केही कुल उहाँविरुद्ध उठेका थिए वा तिनीहरूले कुनै घोर पाप गरेका थिए।—न्याय. २०:३-३५; २ इति. १३:३-१८; २५:१४-२२; २८:१-८.