जनवरी हाम्रो ख्रिष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका जनवरी २०१९ नमुना कुराकानी जनवरी ७-१३ को हप्ताको तालिका बाइबलमा पाइने अनमोल धन | प्रेषित २१-२२ “यहोवा परमेश्वरको इच्छाअनुसारै होस्” ख्रिष्टियन जीवन परिवार हुर्काउन यहोवाको डोऱ्याइ जनवरी १४-२० को हप्ताको तालिका बाइबलमा पाइने अनमोल धन | प्रेषित २३-२४ पावललाई समस्याको जड र राजद्रोह गर्न उक्साउँदै हिँड्ने व्यक्ति भनेर आरोप लगाइयो जनवरी २१-२७ को हप्ताको तालिका बाइबलमा पाइने अनमोल धन | प्रेषित २५-२६ पावलले सिजरलाई अपिल गरे, त्यसपछि राजा हेरोद अग्रिपालाई साक्षी दिए ख्रिष्टियन जीवन क्युबेकमा हाम्रो कामले कानुनी मान्यता पायो जनवरी २८–फेब्रुअरी ३ को हप्ताको तालिका बाइबलमा पाइने अनमोल धन | प्रेषित २७-२८ पावल जहाज चढेर रोम गए ख्रिष्टियन जीवन “पावलले परमेश्वरलाई धन्यवाद दिए र हौसला पाए”