सेप्टेम्बर हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका, सेप्टेम्बर-अक्टोबर २०२३ सेप्टेम्बर ४-१० बाइबलमा पाइने अनमोल धन एस्तरजस्तै मर्यादामा रहने कोसिस गर्नुहोस् सेप्टेम्बर ११-१७ बाइबलमा पाइने अनमोल धन आफ्नो क्षमताको पूरापूर सदुपयोग गर्न अरूलाई मदत गर्नुहोस् सेप्टेम्बर १८-२४ बाइबलमा पाइने अनमोल धन खुलस्त कुराकानी कसरी गर्न सकिन्छ? ख्रिष्टियन जीवन दादागिरीको सिकार हुनुपर्दा यहोवामा भर पर्नुहोस् सेप्टेम्बर २५–अक्टोबर १ बाइबलमा पाइने अनमोल धन तिनले अरूको हितको लागि आफ्नो अख्तियार प्रयोग गरे ख्रिष्टियन जीवन यहोवाका जनहरूको भलाइको लागि काम गर्ने गोठालाहरू अक्टोबर २-८ बाइबलमा पाइने अनमोल धन यहोवालाई प्रगाढ प्रेम गरेको देखाइरहनुहोस् ख्रिष्टियन जीवन साक्षीकार्यमा JW.ORG को गृहपृष्ठ प्रयोग गर्नुहोस् अक्टोबर ९-१५ बाइबलमा पाइने अनमोल धन गलत जानकारीहरूदेखि होसियार रहनुहोस्! अक्टोबर १६-२२ बाइबलमा पाइने अनमोल धन अब त सहनै सक्दिनँ जस्तो लाग्दा ख्रिष्टियन जीवन निराश भएकाहरूलाई यहोवाले बचाउनुहुन्छ अक्टोबर २३-२९ बाइबलमा पाइने अनमोल धन परमेश्वरको अटल प्रेमले सैतानका झूटहरूदेखि जोगाउँछ ख्रिष्टियन जीवन धर्ममा आस्था नभएका मानिसहरूलाई सृष्टिकर्ता चिन्न मदत गर्नुहोस् अक्टोबर ३०—नोभेम्बर ५ बाइबलमा पाइने अनमोल धन बुद्धि हासिल गर्ने तीन वटा तरिका र त्यसबाट पाइने लाभ ख्रिष्टियन जीवन आमाबुबा हो, छोराछोरीलाई परमेश्वरको बुद्धि हासिल गर्न मदत गर्नुहोस् कुराकानी गर्ने सीप तिखारौँ नमुना कुराकानी