प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb16 डिसेम्बर p. ३
  • ‘आऊ, हामी परमप्रभुको पर्वतमा उक्लेर जाऔं’

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • ‘आऊ, हामी परमप्रभुको पर्वतमा उक्लेर जाऔं’
  • हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१६
  • मिल्दोजुल्दो सामग्री
  • शान्ति एउटा वास्तविकता
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९१
  • हिंसाको स्थायी अन्त—कसरी?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९६
  • हाम्रो समयमा उपासनामा एकता—यसको अर्थ के हो?
    एक मात्र साँचो परमेश्‍वरको उपासना गर्नुहोस्‌
  • पृथ्वीमा शान्ति कसरी छाउनेछ?
    बाइबल प्रश्‍नहरूको जवाफ
थप हेर्नुहोस्
हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१६
mwb16 डिसेम्बर p. ३

बाइबलमा पाइने अनमोल धन | यशैया १-५

‘आऊ, हामी परमप्रभुको पर्वतमा उक्लेर जाऔं’

२:२, ३

“पछिल्ला दिनमा”

हामी बाँचिरहेको अहिलेको समय

“परमप्रभुको भवन बसालिएको पर्वत”

उच्च पारिएको यहोवाको शुद्ध उपासना

“सबै जातिहरू त्यहीतर्फ ओइरिएर आउनेछन्‌”

शुद्ध उपासना गर्नेहरू एकसाथ भेला हुन्छन्‌

“आऊ, हामी परमप्रभुको पर्वतमा उक्लेर. . . जाऔं”

साँचो उपासकहरू अरूलाई पनि आफूसँग सहभागी हुन निम्तो दिन्छन्‌

“उहाँले हामीलाई आफ्नो मार्ग देखाउनुहुनेछ र हामी उहाँको बाटोमा हिंड्‌नेछौं”

यहोवाले आफ्नो वचनद्वारा हामीलाई मार्ग देखाउनुहुन्छ र उहाँको बाटोमा हिंड्‌न मदत गर्नुहुन्छ

थुप्रै जातिका मानिसहरू यहोवाको पर्वतमा उक्लेर जान्छन्‌

२:४

“तिनीहरूले अबउप्रान्त युद्ध गर्न सिक्नेछैनन्‌”

युद्धमा प्रयोग गर्ने हतियारलाई खेतीपाती गर्न चलाइने औजारमा परिणत गरिने कुरा यशैयाले बताए। यसले यहोवाका मानिसहरूबीच शान्ति छाउने कुरालाई सङ्‌केत गर्छ। यशैयाको दिनमा यी औजारहरू के-के थिए?

“तरवार पिटेर हलोको फाली”

१ फालीले जमिनको माटो चिर्ने काम गर्छ। कुनै-कुनै फाली फलामले बनेको हुन्थ्यो।—१श १३:२०

“भालाचाहिं हँसिया”

२ घुमाउरो फलामको धारिलो पाताको फेदमा बिंड राखेर हँसिया बनाइन्थ्यो। हँसिया अङ्‌गुरका हाँगाहरू काट्‌न प्रयोग गरिन्थ्यो।—यशै १८:५

तरवार र भाला
हलोको फाली र हँसिया
    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने