प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb19 सेप्टेम्बर p. ८
  • “खडेरी पर्दा” तपाईँ के गर्नुहुनेछ?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • “खडेरी पर्दा” तपाईँ के गर्नुहुनेछ?
  • हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका २०१९
  • मिल्दोजुल्दो सामग्री
  • हामी भाइबहिनीलाई भरोसा गर्न सक्छौँ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२२
  • सुखी जीवनको लागि भरोसा नभई हुँदैन
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००३
  • अन्त नजिकिंदै जाँदा यहोवामा भरोसा राख्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०११
  • यहोवामाथिको तपाईंको भरोसालाई बलियो बनाउनुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००१
थप हेर्नुहोस्
हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका २०१९
mwb19 सेप्टेम्बर p. ८
खोलाको छेउमा रोपेको रूखले फल दिन्छ

ख्रिष्टियन जीवन

“खडेरी पर्दा” तपाईँ के गर्नुहुनेछ?

विश्‍वास र भरोसाबीच गहिरो सम्बन्ध छ। उदाहरणको लागि, यहोवाप्रतिको बलियो विश्‍वासले उहाँले हाम्रो ख्याल राख्नुहुन्छ र सुरक्षा गर्नुहुन्छ भन्‍ने कुरामा भरोसा गर्न मदत गर्छ। (भज २३:१, ४; ७८:२२) यस संसारको अन्त नजिकिँदै जाँदा सैतानले अझ धेरै आक्रमण गर्नेछ भन्‍ने कुरा हामीलाई थाह छ। (प्रका १२:१२) त्यसको सामना गर्न हामीलाई केले मदत गर्छ?

“खडेरी पर्दा” तपाईँ के गर्नुहुनेछ? भन्‍ने भिडियो हेर्नुहोस्‌। त्यसपछि निम्न प्रश्‍नहरूको जवाफ दिनुहोस्‌:

  1. १. हामी कुन अर्थमा यर्मिया १७:८ मा बताइएको “बोट” जस्तै छौँ?

  2. २. “चर्को घाम”-रूपी एउटा चुनौती के हो?

  3. ३. के त्यसले “बोट”-लाई कुनै असर गर्छ? किन?

  4. ४. सैतान केलाई तोड्‌न चाहन्छ?

  5. ५. हामी कुन अर्थमा अनुभवी प्लेन यात्रुहरूजस्तै छौँ?

  6. ६. हामीले किन विश्‍वासी र बुद्धिमान्‌ दासमाथि भरोसा गरिरहनुपर्छ र हाम्रो भरोसाको जाँच कसरी हुन सक्छ?

  7. ७. संसारले खिसी गरे तापनि हामीले किन बाइबलका सिद्धान्तहरूमा भरोसा गर्न छोड्‌नु हुँदैन?

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने