प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • sn song ११८
  • एकअर्कालाई स्वीकार गर

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • एकअर्कालाई स्वीकार गर
  • यहोवाको स्तुतिगान गाऔं
  • मिल्दोजुल्दो सामग्री
  • एकअर्कालाई स्वीकार गर
    यहोवाको निम्ति ‘हर्षोल्लासका साथ गीत गाऔं’
  • स्मरर्णाथ समारोहमा आउनेहरूप्रति स्वागत भाव दर्साउनुहोस्‌”
    हाम्रो राज्य सेवकाई—१९९४
  • तिनीहरूलाई स्वागत गर्नुहोस्‌!
    हाम्रो राज्य सेवा—२०१३
  • न्यानो स्वागत गर्नुहोस्‌
    हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१७
थप हेर्नुहोस्
यहोवाको स्तुतिगान गाऔं
sn song ११८

गीत ११८

एकअर्कालाई स्वीकार गर

छापिएको संस्करण

(रोमी १५:७)

१. स्वागत छ यहाँ भेला हुनेलाई;

आयौ या’को वचन सुन्‍नलाई।

निम्तो दिए सबैलाई याहले;

जीवनको त्यो निम्तो स्वीकाऱ्‍यौं हामीले।

२. धन्य छौ याह दियौ भाइबैनी;

गर्दछन्‌ सत्कार, दिन्छन्‌ खुसी।

रहन सकौं भाइबैनीकै माझ;

र गरौं सधैं स्वागत भेला हुनेलाई।

३. निम्तो याहको पुग्दछ सबलाई;

नम्र, सोझा कोही नछुटाई।

खिचे याहले पुत्रलाई चलाई;

गरौं त्यसैले स्वागत खुलेर सबलाई।

(यूह. ६:४४; फिलि. २:२९; प्रका. २२:१७ पनि हेर्नुहोस्‌)

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने