प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km93 मार्च p. ७
  • स्मरणार्थको तयारी गर्दा

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • स्मरणार्थको तयारी गर्दा
  • हाम्रो राज्य सेवकाई—१९९३
  • मिल्दोजुल्दो सामग्री
  • स्मरणार्थ उत्सवको लागि सबै कुराको तयारी गर्नुहोस्‌
    हाम्रो राज्य सेवकाई—१९९५
  • “मेरो सम्झनामा यो गर्ने गर”
    हाम्रो राज्य सेवकाई—१९९२
  • स्मरणार्थ उत्सवका लागि सम्झौटाहरू
    हाम्रो राज्य सेवकाई—१९९६
  • स्मरणार्थको लागि सम्झौटोहरू
    हाम्रो राज्य सेवकाई—१९९७
थप हेर्नुहोस्
हाम्रो राज्य सेवकाई—१९९३
km93 मार्च p. ७

स्मरणार्थको तयारी गर्दा

के वक्‍ता सहित अरू सबैलाई स्मरणार्थ हुने पक्का समय र स्थानको जानकारी दिइएको छ? के वक्‍तासँग आवतजावत्‌को कुनै प्रबन्ध छ?

के स्मरणार्थका प्रतीकहरू प्राप्त गर्ने र त्यसलाई उपयुक्‍त समयमा ठीक ठाँउमा राख्ने प्रबन्ध गरिसकेको छ?

टेबललाई ढाक्ने एउटा सफा कपडा र पर्याप्त मात्रामा गिलास र प्लेटका साथ समयमै टेबललाई तयार पार्नका लागि तयारी गरिएको छ कि छैन?

समयमै राज्य भवनलाई सफा गर्न के प्रबन्धहरू गरिएको छ?

के परिचारकहरू र टक्य्राउने व्यक्‍तिहरू खटाइसकिएको छ? स्मरणार्थका दिन आफ्नो काम सुरु गर्नुभन्दा अघि के तिनीहरूसँग भेट गर्ने तालिका मिलाइएको छ? सबैलाई कुशलतापूर्वक टक्राइनेछ भनेर निश्‍चित गर्न कुन तरिकालाई प्रयोगमा ल्याइनेछ?

के वृद्ध र अशक्‍त भाइहरू र बहिनीहरूलाई मदत गर्ने पूरा प्रबन्धहरू छन्‌? हिंडडुल गर्न नसक्ने हुनाले मण्डलीमा उपस्थित हुन असक्षम भएका कुनैपनि अभिषिक्‍त व्यक्‍तिका निम्ति प्रतीक टक्य्राउने प्रबन्धहरू भएको छ कि छैन?

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने