प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb23 जनवरी पृ. ३
  • तत्पर भइरहनुहोस्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • तत्पर भइरहनुहोस्‌
  • हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२३
  • मिल्दोजुल्दो सामग्री
  • यहोवाको धीरजको सीमा छ
    हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२२
  • मानिसहरूले पत्याउँदै नपत्याएको कुरा यहोवाले गर्नुभयो
    हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२२
  • हामी किन नम्र हुनुपर्छ?
    हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२३
  • “तिम्रो छोरा लैजाऊ”
    हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२२
थप हेर्नुहोस्
हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२३
mwb23 जनवरी पृ. ३

बाइबलमा पाइने अनमोल धन

तत्पर भइरहनुहोस्‌

यहुदाका मानिसहरूले दुष्ट मार्ग नत्यागेमा तिनीहरूलाई त्याग्नेछु भनेर यहोवाले वर्षौँदेखि चेतावनी दिँदै आउनुभएको थियो (२रा २४:२, ३; w०१ २/१५ पृ. १२ अनु. २)

यहोवाले बेबिलोनीहरूलाई चलाएर ईसापूर्व ६०७ मा यरुसलेमलाई नाश गर्नुभयो (२रा २५:८-१०; w०७ ४/१ पृ. ११ अनु. १०)

यहोवाको चेतावनीअनुसार कदम चाल्नेहरूलाई उहाँले जोगाउनुभयो (२रा २५:११)

एक भाइ खाना खाने बेला सहकर्मीलाई साक्षी दिँदै छन्‌।

“भक्‍तिहीन मानिसहरूको” न्याय गर्नेछु भनेर यहोवाले वर्षौँदेखि चेतावनी दिँदै आउनुभएको छ।—२प ३:७.

आफैलाई सोध्नुहोस्‌: ‘के म अरूलाई परमेश्‍वरको चेतावनी सुनाउने हरेक मौकाको सदुपयोग गर्छु?’—२ति ४:२.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने