प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • sjj song ३६
  • हृदय सुरक्षित राखौँ!

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • हृदय सुरक्षित राखौँ!
  • यहोवाको निम्ति ‘हर्षोल्लासका साथ गीत गाऔं’
  • मिल्दोजुल्दो सामग्री
  • हृदय सुरक्षित राख्नुहोस्‌
    यहोवाको स्तुतिगान गाऔं
  • सफलताको मार्गमा हिंडौं
    यहोवाको स्तुतिगान गाऔं
  • जीवन एउटा चमत्कार हो
    यहोवाको स्तुतिगान गाऔं
  • जीवन—एउटा चमत्कार
    यहोवाको निम्ति ‘हर्षोल्लासका साथ गीत गाऔं’
थप हेर्नुहोस्
यहोवाको निम्ति ‘हर्षोल्लासका साथ गीत गाऔं’
sjj song ३६

गीत ३६

हृदय सुरक्षित राखौँ!

छापिएको संस्करण

(हितोपदेश ४:२३)

  1. १. बचाऔँ हृदय र पाऔँ जीवन;

    त्यागौँ पापको बाटो।

    याह पढ्‌छन्‌ हृदय हाम्रो

    चिन्छन्‌ भित्री मन यो।

    हृदय छ यो साह्रै छली

    सक्छ तर्किन यो।

    सुबाटोमा लगौँ यसलाई;

    समाऔँ हात याहको।

  2. २. खोजौँ याहलाई तत्पर मनले;

    व्यग्र बिन्ती गरी।

    गाऔँ सदा गीत महिमाको;

    बिसाऔँ मनको भारी।

    याहले सिका’को हर कुरा;

    मान्‍नेछौँ खुसीले।

    बनाऔँ है हृदय वफादार;

    हुन्छन्‌ खुसी पिता।

  3. ३. नलेऔँ कुविचार हृदयमा;

    रमाऔँ सत्यमा नै।

    मनमा गुनौँ याहको वचन;

    बलियो हुनलाई।

    प्यारा छन्‌ याहलाई भक्‍त जन;

    ढुक्क छौँ यसैमा।

    सारा मनले गरौँ सेवा;

    मित्र बनी याहका।

(भज. ३४:१; फिलि. ४:८; १ पत्रु. ३:४ पनि हेर्नुहोस्‌)

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने