प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • sjj गीत १३४
  • छोराछोरी—यहोवाको नासो

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • छोराछोरी—यहोवाको नासो
  • यहोवाको निम्ति ‘हर्षोल्लासका साथ गीत गाऔं’
  • मिल्दोजुल्दो सामग्री
  • छोराछोरी—यहोवाको नासो
    यहोवाको स्तुतिगान गाऔं
  • हामी भाइबहिनीलाई भरोसा गर्न सक्छौँ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२२
  • सुखी जीवनको लागि भरोसा नभई हुँदैन
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००३
  • गोठालाहरू—वरदानको रूपमा पुरुषहरू
    यहोवाको निम्ति ‘हर्षोल्लासका साथ गीत गाऔं’
थप हेर्नुहोस्
यहोवाको निम्ति ‘हर्षोल्लासका साथ गीत गाऔं’
sjj गीत १३४

गीत १३४

छोराछोरी—यहोवाको नासो

छापिएको संस्करण

(भजन १२७:३-५)

  1. १. जब बुबा बन्छ कोही

    अनि जब कोही आमा बन्छिन्‌

    तब सम्झून्‌ उनीहरूले

    शिशु केवल आफ्नो होइन।

    यहोवाका सौगात हुन्‌ तिनी;

    जीवन अनि प्रेमको मूल याहको देन।

    दिन्छन्‌ याहले पक्का निर्देशन

    बुबाआमालाई बुद्धि दिन।

    (कोरस)

    सुम्पे नासो याहले तिमीलाई

    अमूल्य छ तिनको जीवन।

    सिकाऊ अब हर उत्तम कुरा।

    देऊ न है याहको निर्देशन।

  2. २. यहोवाको हरेक आज्ञा होस्‌ है

    तिम्रो मनको मझेरीमा।

    सिकाऊ आफ्ना छोराछोरीलाई,

    हो यो तिम्रो अभिभारा।

    सिकाऊ तिनलाई बाटोमा हिँड्‌दा,

    राती सुत्दा, बिहान ब्युँझिँदा।

    जीवनभरि त्यो तिनले सम्झून्‌,

    आशिष्‌ वर्षोस्‌ है तिनलाई सदा।

    (कोरस)

    सुम्पे नासो याहले तिमीलाई

    अमूल्य छ तिनको जीवन।

    सिकाऊ अब हर उत्तम कुरा।

    देऊ न है याहको निर्देशन।

(व्यव. ६:६, ७; एफि. ६:४; १ तिमो. ४:१६ पनि हेर्नुहोस्‌)

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने