प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w23 सेप्टेम्बर p. ३२
  • अनुसन्धानका लागि सुझाव

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • अनुसन्धानका लागि सुझाव
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२३
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • केटाकेटीका लागि सामग्री
  • दैनिक जीवनको लागि आवश्‍यक बुद्धि JW.ORG मा खोज्नुहोस्‌
    हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२२
  • परिवारमा आदर
    ब्यूँझनुहोस्‌!—२०२४
  • बाइबल विद्यार्थीहरूलाई सिकाउन भिडियो प्रयोग गर्नुहोस्‌
    हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका २०१९
  • अध्ययनका लागि सुझाव
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२३
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२३
w23 सेप्टेम्बर p. ३२

अनुसन्धानका लागि सुझाव

केटाकेटीका लागि सामग्री

आमाबुबाले छोराछोरीलाई यहोवाबारे सिकाउने ठूलो जिम्मेवारी पाएका छन्‌। (एफि. ६:४) आमाबुबालाई मदत गर्न यहोवाको सङ्‌गठनले विभिन्‍न सामग्री तयार पारेको छ। तपाईँ ती सामग्रीहरू आफ्ना छोराछोरीलाई तालिम दिन कसरी प्रयोग गर्न सक्नुहुन्छ?

  • JW.ORG मा केटाकेटीका लागि तयार पारिएका भिडियोहरू र अभ्यास सामग्रीहरू उपलब्ध छन्‌।a यस्ता सामग्रीहरूमा तिनीहरूले लेख्न वा चित्र कोर्न सक्छन्‌। यी सामग्रीहरू भेट्टाउन बाइबलको शिक्षा > केटाकेटी/किशोरकिशोरी भन्‍ने भागमा जानुहोस्‌।

  • उपयुक्‍त सामग्री रोज्नुहोस्‌। “केटाकेटी”-अन्तर्गत तपाईँ आफ्ना छोराछोरीको लागि सुहाउँदा सामग्रीहरू रोज्न सक्नुहुन्छ। यस्ता सामग्रीहरू jw.org को ‘खोज्ने’ ठाउँमा “पारिवारिक उपासना सामग्री” टाइप गरेर खोज्नुहोस्‌।

  • यी सामग्रीहरूबाट छोराछोरीसित छलफल गर्नुहोस्‌। छोराछोरीलाई भुलाउनको लागि मात्रै भिडियोहरू वा अभ्यास सामग्रीहरूको प्रयोग नगर्नुहोस्‌। बरु ती सामग्रीहरूबाट छोराछोरीसित छलफल गर्नुहोस्‌ र तिनीहरूलाई यहोवाको साथी बन्‍न मदत गर्नुहोस्‌।

a JW लाइब्रेरी-मा केटाकेटीका लागि भिडियो र लेखहरू पनि उपलब्ध छन्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने