प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g20 सङ्‌ख्या १ पृ. १६
  • “शान्त हृदयले शरीर स्वस्थ बनाउँछ”

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • “शान्त हृदयले शरीर स्वस्थ बनाउँछ”
  • ब्यूँझनुहोस्‌!—२०२०
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • विवाहित दम्पतीको लागि
  • आमाबुबाको लागि
  • किशोरकिशोरीको लागि
  • के तपाईँ अझ बुझ्न चाहनुहुन्छ?
    ब्यूँझनुहोस्‌!—२०२१
  • किशोरकिशोरीमा बढ्‌दो मानसिक स्वास्थ्य समस्या—यसबारे बाइबल के भन्छ?
    थप लेखहरू
  • परिवारमा आदर
    ब्यूँझनुहोस्‌!—२०२४
  • दैनिक जीवनको लागि आवश्‍यक बुद्धि JW.ORG मा खोज्नुहोस्‌
    हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२२
थप हेर्नुहोस्
ब्यूँझनुहोस्‌!—२०२०
g20 सङ्‌ख्या १ पृ. १६

“शान्त हृदयले शरीर स्वस्थ बनाउँछ”

पति र पत्नी ट्याबलेटबाट पढ्‌दै।

माथिका शब्दहरू आजभन्दा लगभग ३ हजार वर्षअघि लेखिएको हो र यी शब्दहरू बाइबलको हितोपदेश १४:३० मा उल्लेख गरिएको छ। साँच्चै नै बाइबल बुद्धिका कुराहरूले भरिएको छ! तपाईँ बाइबलबारे अझ धेरै बुझ्न चाहनुहुन्छ भने jw.org/ne हेर्नुहोस्‌। त्यहाँ तपाईँले भिडियोहरू, एनिमेसनहरू, अन्तरवार्ताहरू हेर्न र तनावबाट कसरी मुक्‍ति पाउने भन्‍ने विषयलगायत अन्य उपयोगी विषयहरूमा थुप्रै लेख पढ्‌न सक्नुहुन्छ। केही उदाहरण यसप्रकार छन्‌:

विवाहित दम्पतीको लागि

  • भिन्‍नताहरूको सामना गर्नुहोस्‌

  • सासू-ससुरासितको सम्बन्धलाई कसरी राम्रो बनाइराख्ने?

  • रिस पाल्नु ठीक हो?

आमाबुबाको लागि

  • पारिवारिक जीवन सफल बनाउने १२ रहस्य—५: कुराकानी गर्नुहोस्‌

  • किशोरकिशोरीलाई हुने डिप्रेसन—यो किन हुन्छ? केले मदत गर्न सक्छ?

  • अश्‍लील मेसेज पठाउनेबारे किशोरावस्थाका छोराछोरीसित कसरी कुरा गर्ने?

किशोरकिशोरीको लागि

  • कसैले दादागिरी देखाउँदा के गर्ने?

  • पर्याप्त मात्रामा सुत्न के गर्न सक्छु?

  • परिवारमा दाजुभाइ दिदीबहिनीसित किन मिलेर बस्नुपर्छ?

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने