प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g22 सङ्‌ख्या १ पृ. ३
  • डामाडोल संसारमा आशाको किरण!

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • डामाडोल संसारमा आशाको किरण!
  • ब्यूँझनुहोस्‌!—२०२२
  • मिल्दोजुल्दो सामग्री
  • ब्युँझनुहोस्‌! पत्रिकाको यस अङ्‌कमा
    ब्यूँझनुहोस्‌!—२०२२
  • एक्कासि समस्या आउँदा
    ब्यूँझनुहोस्‌!—२०१४
  • विषयसूची
    ब्यूँझनुहोस्‌!—२०२२
  • थप जानकारी पाउनुहोस्‌
    ब्यूँझनुहोस्‌!—२०२५
थप हेर्नुहोस्
ब्यूँझनुहोस्‌!—२०२२
g22 सङ्‌ख्या १ पृ. ३
एउटी स्त्री चिन्तित हुँदै फोनमा हेरिरहेकी छिन्‌। उनी द्वन्द्व, प्राकृतिक प्रकोप, बच्चा बोकिरहेकी दुःखी आमा, कोरोना भाइरस र अस्पतालको वार्डका तस्बिरहरू देख्छिन्‌।

डामाडोल संसारमा आशाको किरण!

अहिले जताततै समस्यै समस्या छ। के तपाईँ पनि अहिले झन्‌ धेरै समस्याले घेरिएको जस्तो महसुस गर्नुहुन्छ? तल दिइएकामध्ये कुनचाहिँ समस्या तपाईँले पनि सामना गरिरहनुपरेको छ?

  • युद्ध

  • महामारी

  • प्राकृतिक प्रकोप

  • गरिबी

  • भेदभाव

  • अपराध

कुनै नराम्रो घटनाको सिकार हुनुपर्दा धेरैजसो मानिस आफूमाथि त्यस्तो घटना आइपरेको कुरा स्विकार्नै सक्दैनन्‌ अनि निराशाको दलदलमा डुब्छन्‌। कोही-कोही भने शिथिल हुन्छन्‌ अनि लामो समयसम्म वास्तविकता स्विकार्न नसक्दा र मनको भावना पोख्न नसक्दा अवस्था झन्‌झनै बिग्रँदै जान्छ।

डामाडोल अवस्थामा आफूले माया गर्ने व्यक्‍तिहरू, आफ्नो स्वास्थ्य, पैसा र चिजबिज अनि आनन्द नगुमाउन तपाईँले ठोस कदम चाल्नुपर्छ।

अहिले भइरहेका समस्याहरूले गाँज्दा तपाईँ के गर्न सक्नुहुन्छ?

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने