प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • wp22 सङ्‌ख्या १ पृ. १६
  • घृणाको चपेटामा परेकाहरू जताततै छन्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • घृणाको चपेटामा परेकाहरू जताततै छन्‌
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (जन संस्करण)—२०२२
  • मिल्दोजुल्दो सामग्री
  • घृणामाथि विजय सम्भव छ!
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (जन संस्करण)—२०२२
  • संसारमा घृणा किन व्याप्त छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (जन संस्करण)—२०२२
  • यत्ति धेरै घृणा किन?—यसबारे बाइबल के भन्छ?
    थप लेखहरू
  • किन यति धेरै घृणा?
    ब्यूँझनुहोस्‌!—१९९७
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (जन संस्करण)—२०२२
wp22 सङ्‌ख्या १ पृ. १६
आफ्नो स्टोरमा लुटपाट भएपछि त्यहाँको मालिक झ्यालबाट बाहिर हेरिरहेका छन्‌ अनि कामदारहरू सिसाका टुक्राहरू बटुल्दै छन्‌।

घृणाको चपेटामा परेकाहरू जताततै छन्‌

संसारभरि धेरै मानिस घृणाको सिकार भइरहेका छन्‌।

समाचार अनि सामाजिक सञ्जालमा घृणाकै चर्चा-परिचर्चा छ। मानिसहरू इन्टरनेट, चिठीपत्र वा अन्य माध्यम प्रयोग गरेर फरक जात वा राष्ट्रका मानिसहरूप्रति घृणा व्यक्‍त गर्छन्‌। धेरै मानिस पूर्वाग्रह, भेदभाव, धम्की अनि गिल्लाको सिकार भएका छन्‌ र थुप्रै ठाउँमा सार्वजनिक सम्पत्ति तोडफोड भएका छन्‌। घृणा र अमानवीय व्यवहार जताततै बढ्‌दो छ!

घृणामाथि विजय हासिल गर्न सम्भव छ र संसारभरि लाखौँले त्यसै गरिरहेका छन्‌। यो कुनै काल्पनिक कुरा होइन। यस पत्रिकामा घृणामाथि कसरी विजय हासिल गर्न सकिन्छ भनेर चर्चा गरिएको छ।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने