-
प्रस्थान ७:२०पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२० मोसा र हारुनले तुरुन्तै यहोवा परमेश्वरले आज्ञा गर्नुभएबमोजिम गरे। फारो र उनका सेवकहरूसामु हारुनले आफ्नो लौरो उठाए र नाइल नदीको पानीलाई हिर्काए अनि नदीको पानी रगत बन्यो।+
-
-
प्रस्थान ९:११पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
११ जादुगरहरूलाई र सबै मिश्रीलाई पिलोले सताएकोले ती जादुगरहरू मोसासामु देखा पर्नै सकेनन्।+
-
-
२ तिमोथि ३:८पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
८ यान्नेस र याम्ब्रेसले मोसाको विरोध गरेजस्तै यी मानिसहरू पनि सत्यको विरोध गर्ने गर्छन्। यिनीहरूको दिमाग पूरै भ्रष्ट छ र ख्रिष्टियन विश्वासअनुसार नचलेकोले यिनीहरू तिरस्कृत भएका छन्।
-