प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • प्रस्थान ७:११, १२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ११ तब फारोले आफ्ना बुद्धिजीवीहरू र तान्त्रिकहरूलाई बोलाए अनि मिश्रका ती जादुगरहरूले+ पनि त्यस्तै गरे।+ १२ तिनीहरू प्रत्येकले आ-आफ्नो लौरो भुईँमा फाले र ती ठूलठूला सर्प बने तर हारुनको सर्पले* तिनीहरूका सर्पहरूलाई निल्यो।

  • प्रस्थान ७:२०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २० मोसा र हारुनले तुरुन्तै यहोवा परमेश्‍वरले आज्ञा गर्नुभएबमोजिम गरे। फारो र उनका सेवकहरूसामु हारुनले आफ्नो लौरो उठाए र नाइल नदीको पानीलाई हिर्काए अनि नदीको पानी रगत बन्यो।+

  • प्रस्थान ७:२२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २२ मिश्रका जादुगरहरूले पनि त्यस्तै गरे।+ त्यसैले यहोवा परमेश्‍वरले भन्‍नुभएझैँ फारोको हृदय कठोर भइरह्‍यो; उनले मोसा र हारुनको कुरा सुनेनन्‌।+

  • प्रस्थान ८:७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ७ अनि जादुगरहरूले पनि त्यस्तै चमत्कार गरे र मिश्रभरि भ्यागुताहरू निकाले।+

  • प्रस्थान ८:१८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १८ जादुगरहरूले पनि जादु गरेर भुसुना ल्याउन खोजे+ तर सकेनन्‌। ती भुसुनाहरूले मानिस र पशुलाई सताउन छोडेनन्‌।

  • २ तिमोथि ३:८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ८ यान्‍नेस र याम्ब्रेसले मोसाको विरोध गरेजस्तै यी मानिसहरू पनि सत्यको विरोध गर्ने गर्छन्‌। यिनीहरूको दिमाग पूरै भ्रष्ट छ र ख्रिष्टियन विश्‍वासअनुसार नचलेकोले यिनीहरू तिरस्कृत भएका छन्‌।

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने