पवित्र बाइबल नयाँ संसार अनुवाद उत्पत्ति विषयवस्तु उत्पत्ति विषयवस्तु १ आकाश र पृथ्वीको सृष्टि (१, २) छ दिनमा पृथ्वीको सृष्टि (३-३१) पहिलो दिन: उज्यालो; दिन र रात (३-५) दोस्रो दिन: अन्तर (६-८) तेस्रो दिन: सुक्खा जमिन र वनस्पति (९-१३) चौथो दिन: आकाशका ज्योतिहरू (१४-१९) पाँचौँ दिन: माछा र चराहरू (२०-२३) छैटौँ दिन: जमिनमा बस्ने जीवजन्तु र मानिस (२४-३१) २ परमेश्वर सातौँ दिनमा विश्राम गर्नुहुन्छ (१-३) यहोवा परमेश्वर आकाश र पृथ्वी बनाउनुहुन्छ (४) अदनको बगैँचामा पुरुष र स्त्री (५-२५) माटोबाट मानिस बनाइन्छ (७) निषेध गरिएको ज्ञानको रूख (१५-१७) स्त्रीको सृष्टि (१८-२५) ३ मानिसको पापको सुरुवात (१-१३) पहिलो झूट (४, ५) विद्रोहीहरूलाई यहोवाको सजाय (१४-२४) स्त्रीको सन्तानबारे भविष्यवाणी गरिन्छ (१५) अदनबाट निकालिन्छ (२३, २४) ४ कयिन र हाबिल (१-१६) कयिनका सन्तान (१७-२४) सेत र तिनको छोरा एनोस (२५, २६) ५ आदमदेखि नुहसम्म (१-३२) आदमका अरू छोराछोरी जन्मिन्छन् (४) हनोक परमेश्वरले देखाउनुभएको बाटोमा हिँड्छन् (२१-२४) ६ परमेश्वरका छोराहरू मानिसका छोरीहरूलाई पत्नी बनाउँछन् (१-३) नपिलहरूको जन्म (४) मानिसहरूको दुष्ट्याइँले यहोवालाई दुःखी बनाउँछ (५-८) नुहलाई जहाज बनाउने आज्ञा दिइन्छ (९-१६) परमेश्वर जलप्रलय ल्याउने घोषणा गर्नुहुन्छ (१७-२२) ७ जहाजमा प्रवेश (१-१०) पूरै पृथ्वीमा जलप्रलय (११-२४) ८ पृथ्वीमा पानी घट्छ (१-१४) ढुकुरलाई बाहिर पठाइन्छ (८-१२) जहाजबाट बाहिर निस्कन्छन् (१५-१९) पृथ्वीको लागि परमेश्वरको प्रतिज्ञा (२०-२२) ९ सबै मानिसलाई निर्देशन (१-७) रगतबारे नियम (४-६) इन्द्रेनीको करार (८-१७) नुहका सन्तानबारे भविष्यवाणीहरू (१८-२९) १० जातिहरूको सूची (१-३२) यापेतका सन्तान (२-५) हामका सन्तान (६-२०) निम्रोद यहोवाको विरोध गर्छन् (८-१२) सेमका सन्तान (२१-३१) ११ बाबेलको धरहरा (१-४) यहोवाले भाषा खलबल पारिदिनुहुन्छ (५-९) सेमदेखि अब्रामसम्म (१०-३२) तेरहको परिवार (२७) अब्राम उर छोड्छन् (३१) १२ अब्राम हारान छोडेर कनान जान्छन् (१-९) अब्रामलाई परमेश्वरको प्रतिज्ञा (७) अब्राम र साराई मिश्रमा (१०-२०) १३ अब्राम कनान फर्कन्छन् (१-४) अब्राम र लुत छुट्टिन्छन् (५-१३) अब्रामलाई परमेश्वरको प्रतिज्ञा फेरि दोहोऱ्याइन्छ (१४-१८) १४ अब्राम लुतलाई बचाउँछन् (१-१६) मल्किसेदेक अब्रामलाई आशिष् दिन्छन् (१७-२४) १५ अब्रामसँग परमेश्वरको करार (१-२१) ४०० वर्षसम्म अत्याचार सहनुपर्ने भविष्यवाणी (१३) अब्रामलाई परमेश्वरको प्रतिज्ञा फेरि दोहोऱ्याइन्छ (१८-२१) १६ हागार र इस्माएल (१-१६) १७ अब्राहाम थुप्रै जातिका पुर्खा बन्नेछन् (१-८) अब्रामलाई अब्राहाम नाम दिइन्छ (५) खतनाको करार (९-१४) साराईलाई सारा नाम दिइन्छ (१५-१७) छोरा इसहाक जन्मने प्रतिज्ञा (१८-२७) १८ अब्राहामकहाँ तीन जना स्वर्गदूत आउँछन् (१-८) साराले छोरा जन्माउनेछिन् भन्ने प्रतिज्ञा; सारा हाँस्छिन् (९-१५) अब्राहाम सदोमको लागि बिन्ती गर्छन् (१६-३३) १९ लुतकहाँ स्वर्गदूतहरू आउँछन् (१-११) लुत र तिनको परिवारलाई सहर छोड्न आग्रह गरिन्छ (१२-२२) सदोम र गमोराको विनाश (२३-२९) लुतकी पत्नी नुनको खम्बा हुन्छिन् (२६) लुत र तिनका छोरीहरू (३०-३८) मोआबीहरू र अम्मोनीहरूको सुरुवात (३७, ३८) २० सारालाई अबिमेलेकबाट बचाइन्छ (१-१८) २१ इसहाकको जन्म (१-७) इस्माएल इसहाकको खिसी गर्छन् (८, ९) हागार र इस्माएललाई निकालिन्छ (१०-२१) अब्राहाम अबिमेलेकसित करार गर्छन् (२२-३४) २२ अब्राहामलाई इसहाकको बलि चढाउन भनिन्छ (१-१९) अब्राहामको सन्तानमार्फत आशिष् (१५-१८) रिबेकाको परिवार (२०-२४) २३ साराको मृत्यु र उनको चिहान (१-२०) २४ इसहाकको लागि पत्नी खोजिन्छ (१-५८) रिबेका इसहाकलाई भेट्न जान्छिन् (५९-६७) २५ अब्राहाम अर्को विवाह गर्छन् (१-६) अब्राहामको मृत्यु (७-११) इस्माएलका छोराहरू (१२-१८) याकुब र एसावको जन्म (१९-२६) एसाव आफ्नो ज्येष्ठ-अधिकार बेच्छन् (२७-३४) २६ इसहाक र रिबेका गेरारमा (१-११) परमेश्वर इसहाकसित आफ्नो प्रतिज्ञा पक्का गर्नुहुन्छ (३-५) इनारको विषयमा झगडा (१२-२५) इसहाक अबिमेलेकसित करार गर्छन् (२६-३३) एसावका दुई जना हित्ती पत्नी (३४, ३५) २७ याकुब इसहाकबाट आशिष् पाउँछन् (१-२९) एसाव आशिष् माग्छन् तर पश्चात्ताप गर्दैनन् (३०-४०) याकुबसित एसावको दुस्मनी (४१-४६) २८ इसहाक याकुबलाई पद्दान-अराम पठाउँछन् (१-९) बेथेलमा याकुबले देखेको सपना (१०-२२) परमेश्वर याकुबसित आफ्नो प्रतिज्ञा पक्का गर्नुहुन्छ (१३-१५) २९ याकुब राहेललाई भेट्छन् (१-१४) याकुबको राहेलसित माया बस्छ (१५-२०) याकुब राहेल र लेआसित विवाह गर्छन् (२१-२९) लेआपट्टिबाट याकुबका चार छोरा: रुबेन, सिमियोन, लेवि र यहुदा (३०-३५) ३० बिल्हाबाट दान र नप्तालि जन्मन्छन् (१-८) जिल्पाहबाट गाद र असेर जन्मन्छन् (९-१३) लेआबाट इस्साकार र जबुलुन जन्मन्छन् (१४-२१) राहेलबाट युसुफ जन्मन्छ (२२-२४) याकुबको वस्तुभाउ धेरै हुन्छ (२५-४३) ३१ याकुब सुटुक्क कनानतिर जान्छन् (१-१८) लाबानले याकुबलाई भेट्टाउँछन् (१९-३५) याकुब लाबानसित करार गर्छन् (३६-५५) ३२ स्वर्गदूतहरू याकुबलाई भेट्छन् (१, २) याकुब एसावसित भेट्न तयारी गर्छन् (३-२३) याकुब स्वर्गदूतसँग कुस्ती खेल्छन् (२४-३२) याकुबलाई इस्राएल नाम दिइन्छ (२८) ३३ याकुब एसावलाई भेट्छन् (१-१६) याकुब सकेमतिर लाग्छन् (१७-२०) ३४ दिनाको इज्जत लुटिन्छ (१-१२) याकुबका छोराहरू छल गर्छन् (१३-३१) ३५ याकुब विदेशी देवीदेवताका मूर्तिहरू हटाउँछन् (१-४) याकुब बेथेल फर्कन्छन् (५-१५) बिन्यामिनको जन्म; राहेलको मृत्यु (१६-२०) इस्राएलका १२ छोरा (२१-२६) इसहाकको मृत्यु (२७-२९) ३६ एसावका सन्तान (१-३०) एदोमका राजाहरू र नाइकेहरू (३१-४३) ३७ युसुफका सपनाहरू (१-११) युसुफ र तिनका डाही दाइहरू (१२-२४) युसुफलाई दासको रूपमा बेचिन्छ (२५-३६) ३८ यहुदा र तामार (१-३०) ३९ युसुफ पोतिफरको घरमा (१-६) युसुफ पोतिफरकी पत्नीको प्रतिरोध गर्छन् (७-२०) युसुफ झ्यालखानामा (२१-२३) ४० युसुफ कैदीहरूको सपनाको अर्थ खोलिदिन्छन् (१-१९) “सपनाको अर्थ खोलिदिने त परमेश्वर नै हुनुहुन्छ” (८) फारोको जन्मदिनको भोज (२०-२३) ४१ युसुफ फारोका सपनाहरूको अर्थ खोलिदिन्छन् (१-३६) फारो युसुफलाई उच्च पार्छन् (३७-४६क) युसुफ खानेकुराको प्रबन्ध मिलाउँछन् (४६ख-५७) ४२ युसुफका दाइहरू मिश्र जान्छन् (१-४) युसुफ दाइहरूलाई भेट्छन् र तिनीहरूलाई जाँच्छन् (५-२५) युसुफका दाइहरू याकुबकहाँ फर्कन्छन् (२६-३८) ४३ युसुफका दाइहरू बिन्यामिनलाई लिएर फेरि मिश्र जान्छन् (१-१४) युसुफ फेरि आफ्ना दाजुभाइलाई भेट्छन् (१५-२३) युसुफ आफ्ना दाजुभाइको लागि भोज लगाउँछन् (२४-३४) ४४ युसुफको चाँदीको कचौरा बिन्यामिनको धोक्रोमा (१-१७) यहुदा बिन्यामिनको लागि बिन्ती गर्छन् (१८-३४) ४५ युसुफ आफूलाई चिनाउँछन् (१-१५) युसुफका दाजुभाइ याकुबलाई लिन जान्छन् (१६-२८) ४६ याकुब आफ्नो परिवारसित मिश्रमा बसाइँ सर्छन् (१-७) मिश्रमा गएकाहरूको नाम (८-२७) युसुफ याकुबलाई गोसेनमा भेट्छन् (२८-३४) ४७ याकुब फारोलाई भेट्छन् (१-१२) युसुफको बुद्धिमानी प्रबन्ध (१३-२६) इस्राएलका सन्तान गोसेनमा बसोबास गर्छन् (२७-३१) ४८ याकुब युसुफका दुई छोरालाई आशिष् दिन्छन् (१-१२) एप्रैमले धेरै आशिष् पाउँछन् (१३-२२) ४९ मर्ने बेला याकुबले गरेको भविष्यवाणी (१-२८) सीलो यहुदाबाट आउनेछ (१०) आफूलाई गाड्ने विषयमा याकुबको निर्देशन (२९-३२) याकुबको मृत्यु (३३) ५० युसुफ याकुबलाई कनानमा गाड्छन् (१-१४) आफूले क्षमा दिएको कुरामा युसुफ ढुक्क बनाउँछन् (१५-२१) युसुफका अन्तिम दिनहरू र मृत्यु (२२-२६) आफ्ना हड्डीहरूबारे युसुफको आज्ञा (२५)