प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • उत्पत्ति ३:१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३ यहोवा परमेश्‍वरले बनाउनुभएका सबै जङ्‌गली जनावरमध्ये सर्प+ सबैभन्दा चनाखो* थियो। त्यसले स्त्रीलाई भन्यो: “के परमेश्‍वरले तिमीहरूलाई बगैँचाको कुनै रूखको फल नखानू भनेर साँच्चै भन्‍नुभएको हो?”+

  • २ कोरिन्थी ११:३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३ तर सर्पको धुर्त्याइँमा परेर हव्वा बहकिएजस्तै+ तिमीहरूको दिमाग पनि भ्रष्ट भएर ख्रिष्टको हक लाग्ने तिमीहरूको निष्कपटता अनि चोखोपन* खोसिएला कि भन्‍ने डर मलाई लागेको छ।+

  • प्रकाश १२:१४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १४ तर ती स्त्रीलाई ठूलो चीलका दुई वटा पखेटा+ दिइयो ताकि तिनी निर्जनभूमिमा तिनको निम्ति तयार पारिएको ठाउँमा उडेर जान सकून्‌ अनि त्यस सर्पबाट+ टाढा रहन सकून्‌। त्यहाँ एक काल, दुई काल अनि आधा कालको लागि*+ तिनको पालनपोषण गरिने थियो।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने