प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • लेवी ८:१२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १२ अन्तमा तिनले अभिषेक गर्ने तेल अलिकति लिए अनि हारुनको शिरमा खन्याएर उनलाई अभिषेक गरे र पवित्र पारे।+

  • भजन १३३:२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  २ त्यो त हारुनको शिरमा खन्याइएको

      उत्तम तेलजस्तै हुन्छ,+

      जुन तिनको दाह्रीबाट बगेर+

      तिनको लुगाको कठालोसम्मै पुग्छ।

  • यसैया ६१:१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ६१ ब्रह्‍माण्डका मालिक यहोवाको पवित्र शक्‍ति ममाथि छ+

      किनकि नम्रहरूलाई सुसमाचार सुनाउन उहाँले मलाई अभिषेक गर्नुभएको छ।+

      मन भाँचिएकाहरूलाई मलहमपट्टी गर्न,

      बन्धनमा परेकाहरूलाई छुटकाराको घोषणा गर्न

      अनि कैदीहरूको आँखा खोल्न उहाँले मलाई पठाउनुभएको छ।+

  • प्रेषित १०:३८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३८ अर्थात्‌ नासरतबाट आउनुभएको येसुको। परमेश्‍वरले उहाँलाई पवित्र शक्‍ति अनि तागतले अभिषेक गर्नुभयो+ अनि उहाँ सारा देशभरि असल काम गर्दै र दियाबलले दबाइराखेकाहरूलाई+ निको पार्दै हिँड्‌नुभयो। परमेश्‍वर उहाँको साथमा हुनुभएकोले उहाँले यी सबै गर्न सक्नुभयो।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने