प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • रोमी ३:२५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २५ येसु ख्रिष्टको रगतमाथिको विश्‍वासद्वारा+ तिनीहरूको पापको प्रायश्‍चित होस्‌* भनेर परमेश्‍वरले उहाँलाई बलिदानको रूपमा चढाउनुभयो।+ आफू न्यायी छु भनी प्रकट गर्न परमेश्‍वरले त्यसो गर्नुभयो किनकि बितेको समयमा तिनीहरूले गरेका पापहरू सहेर उहाँले क्षमा गरिरहनुभएको थियो।

  • हिब्रू ९:१२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १२ उहाँ बोका र बहरहरूको रगत लिएर होइन तर आफ्नै रगत लिएर एकै चोटि सदाको लागि पवित्र ठाउँभित्र पस्नुभयो+ र हाम्रो लागि चिरस्थायी छुटकारा हासिल गर्नुभयो।*+

  • हिब्रू ९:२४, २५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २४ किनकि ख्रिष्ट हातले बनाइएको पवित्र ठाउँ, जुन सक्कलको नक्कल मात्र हो,+ त्यसमा नभई स्वर्गमै पस्नुभयो।+ त्यसैले अब उहाँ हाम्रो तर्फबाट परमेश्‍वरसामु* हाजिर हुनुहुन्छ।+ २५ उहाँले आफूलाई बारम्बार बलि चढाउनुपर्दैन, जस्तो कि प्रधानपुजारी हरेक वर्ष पवित्र ठाउँभित्र पस्थे+ तर आफ्नो रगत लिएर त होइन।

  • हिब्रू १०:४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ४ किनकि बहर अनि बोकाहरूको रगतले पापहरू हटाउन असम्भव छ।

  • हिब्रू १०:१२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १२ तर उहाँले पापहरूका निम्ति सदाको लागि एउटा बलिदान चढाउनुभयो र परमेश्‍वरको दाहिने हाततर्फ बस्नुभयो।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने