प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • नहेम्याह १:६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ६ बिन्ती छ, आफ्नो यस सेवकको प्रार्थना सुन्‍न आफ्नो कान थाप्नुहोस्‌ र यस सेवकतर्फ नजर लगाउनुहोस्‌। म दिनरात तपाईँका सेवकहरू—इस्राएलीहरूको खातिर तपाईँलाई प्रार्थना चढाउँदै छु।+ इस्राएलका मानिसहरूले तपाईँविरुद्ध गरेको पाप म तपाईँसामु स्विकार्छु। हामीले, हो, मैले र मेरो बुबाको घरानाले पाप गरेका छौँ।+

  • भजन १०६:६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ६ हाम्रा पुर्खाहरूले जस्तै हामीले पाप गरेका छौँ;+

      हामीले गल्ती गरेका छौँ, दुष्ट काम गरेका छौँ।+

  • हितोपदेश २८:१३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १३ आफ्नो गल्ती* लुकाउने मानिस सफल हुँदैन+

      तर गल्ती स्विकार्ने र त्यसलाई त्याग्ने मानिसले निगाह पाउँछ।+

  • दानिएल ९:५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ५ हामीले पाप गरेका छौँ, गल्ती गरेका छौँ, दुष्ट काम गरेका छौँ र विद्रोह गरेका छौँ+ अनि तपाईँका आज्ञाहरू र तपाईँका नियमहरूबाट तर्केका छौँ।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने