प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • यर्मिया २:११
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ११ के कुनै जातिले आफ्नो ईश्‍वरलाई यस्तो कुरासित साटेको छ र, जो ईश्‍वर नै होइन?

      तर मेरो आफ्नै प्रजाले भने मलाई दिनुपर्ने महिमा व्यर्थका कुराहरूलाई दिएको छ।+

  • होसे १०:२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  २ तिनीहरूको मन कपटी छ।*

      अब तिनीहरूको दोष प्रकट हुनेछ।

      तिनीहरूका वेदीहरू भत्काउने र थामहरू नाश गर्ने एक जना छ।

  • मत्ति १२:३०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३० जो मेरो पक्षमा छैन, त्यो मेरो विरुद्धमा हुन्छ अनि जसले मसँग बटुल्दैन, त्यसले छरपस्ट पार्छ।+

  • १ कोरिन्थी १०:२१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २१ तिमीहरूले यहोवा* परमेश्‍वरको कचौराबाट पिउने अनि प्रेतहरूको कचौराबाट पनि पिउने गर्न सक्दैनौ; तिमीहरूले “यहोवाको* टेबुल”-बाट+ खाने अनि प्रेतहरूको टेबुलबाट पनि खाने गर्न सक्दैनौ।

  • २ कोरिन्थी ६:१४, १५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १४ विश्‍वास नगर्नेहरूसित एउटै जुवामा ननारिओ+ किनकि यस्तो जोडा मिल्दैन। सुकर्म* र कुकर्मबीच के मेल?+ वा अन्धकारसित ज्योतिको के साझेदारी?+ १५ साथै ख्रिष्ट र सैतानबीच* के तालमेल?+ वा विश्‍वास गर्ने र विश्‍वास नगर्नेबीच के समानता?+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने