प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • इजकिएल १४:१४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १४ “‘नुह,+ दानिएल+ र अय्युब+ त्यहाँ रहेछन्‌ भने पनि ती तीन जनाले आफूले गरेको असल कामले आफ्नै ज्यान मात्र जोगाउन सक्नेछन्‌,’+ ब्रह्‍माण्डका मालिक यहोवा घोषणा गर्नुहुन्छ।”

  • याकुब ५:१०, ११
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १० भाइहरू हो, यहोवा* परमेश्‍वरको नाममा बोल्ने भविष्यवक्‍ताहरूले+ भोगेको कष्ट+ र उनीहरूले देखाएको धैर्यलाई+ नमुनाको रूपमा लेओ। ११ हेर, सहनशील मानिसहरूलाई हामी आनन्दित ठान्छौँ।+ तिमीहरूले अय्युबको सहनशीलताको+ विषयमा त सुनेकै छौ अनि यहोवा* परमेश्‍वरले तिनलाई दिनुभएको इनाम+ पनि देखेकै छौ कि यहोवा* परमेश्‍वर कोमल स्नेहले भरिपूर्ण* अनि कृपालु हुनुहुन्छ।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने