प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • २ समुएल १२:१३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १३ त्यसपछि दाउदले नातानलाई भने: “मैले यहोवा परमेश्‍वरको विरुद्धमा पाप गरेँ।”+ नातानले दाउदलाई भने: “यहोवा परमेश्‍वरले तपाईँलाई क्षमा दिनुभएको छ।+ तपाईँ मर्नुहुनेछैन।+

  • भजन ३२:५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ५ आखिरमा मैले आफ्नो पाप तपाईँसामु स्विकारेँ;

      मैले आफ्नो गल्ती लुकाइनँ।+

      मैले भनेँ: “म आफ्ना अपराधहरू यहोवासामु स्विकार्छु।”+

      अनि तपाईँले मेरो गल्ती, मेरो पाप क्षमा गर्नुभयो।+ (सेला)

  • हितोपदेश २८:१३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १३ आफ्नो गल्ती* लुकाउने मानिस सफल हुँदैन+

      तर गल्ती स्विकार्ने र त्यसलाई त्याग्ने मानिसले निगाह पाउँछ।+

  • लुका १५:२१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २१ तब छोराले भन्यो: ‘बुबा, मैले परमेश्‍वर र तपाईँको विरुद्धमा पाप गरेको छु।+ अब म तपाईँको छोरा भनिन लायकको छैनँ।’

  • १ युहन्‍ना १:९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ९ परमेश्‍वर विश्‍वासयोग्य र न्यायी हुनुहुन्छ। त्यसैले यदि हामीले आफ्ना पापहरू स्विकाऱ्‍यौँ भने उहाँले हाम्रा पापहरू क्षमा गर्नुहुन्छ र सबै दुष्ट कामबाट हामीलाई शुद्ध पार्नुहुन्छ।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने