प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • उत्पत्ति ६:२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २ परमेश्‍वरका छोराहरूले*+ मानिसका छोरीहरूतर्फ नजर लगाउन थाले र तिनीहरूलाई उनीहरू बिछट्टै राम्री लाग्यो। त्यसैले तिनीहरूले आफूलाई जो-जो राम्री लाग्यो, उनीहरूलाई आफ्नी पत्नी बनाए।

  • १ राजा २२:१९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १९ त्यसपछि मिकायाहले भने: “यहोवा परमेश्‍वर के भन्‍नुहुन्छ, अब सुन्‍नुहोस्‌। मैले यहोवा परमेश्‍वर आफ्नो सिंहासनमा विराजमान हुनुभएको देखेँ।+ स्वर्गको सारा सेना उहाँको दायाँ र बायाँपट्टि उभिरहेको थियो।+

  • अय्युब १:६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ६ एकदिन साँचो परमेश्‍वरका छोराहरू*+ उहाँसामु भेला भए।+ सैतान+ पनि तिनीहरूसँगै यहोवासामु उपस्थित भयो।+

  • अय्युब २:१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २ फेरि एकदिन साँचो परमेश्‍वर यहोवाका छोराहरू*+ उहाँसामु भेला भए।+ सैतान पनि तिनीहरूसँगै यहोवासामु उपस्थित भयो।+

  • भजन ८९:६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ६ स्वर्गमा यहोवाको बराबरीमा आउन सक्ने अरू को छ?+

      परमेश्‍वरका छोराहरूमा+ यहोवाजस्तो कोही छ र?

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने