व्यवस्था ३२:३५ पवित्र बाइबल नयाँ संसार अनुवाद ३५ बदला लिने र सजाय दिने काम मेरो हो,+तोकिएको समय आएपछि तिनीहरूको खुट्टा चिप्लनेछ+किनकि तिनीहरूको विनाशको दिन नजिकै छतिनीहरूको चाँडै सर्वनाश हुनेछ।’ नहुम १:२ पवित्र बाइबल नयाँ संसार अनुवाद २ यहोवा आफ्नो बाहेक अरूको उपासना गरिएको नसहने+ र बदला लिने परमेश्वर हुनुहुन्छ; यहोवा बदला लिनुहुन्छ र उहाँ रिस प्रकट गर्न तयार हुनुहुन्छ।+ यहोवा आफ्ना शत्रुहरूसित बदला लिनुहुन्छ; उहाँ आफ्ना शत्रुहरूको निम्ति रिस साँचेर राख्नुहुन्छ। रोमी १२:१९ पवित्र बाइबल नयाँ संसार अनुवाद १९ प्रियहरू हो, बदला नलेओ बरु परमेश्वरको क्रोधलाई ठाउँ देओ+ किनकि यस्तो लेखिएको छ: “‘बदला लिने काम मेरो हो; म साटो फेर्नेछु,’ यहोवा* परमेश्वर भन्नुहुन्छ।”+
३५ बदला लिने र सजाय दिने काम मेरो हो,+तोकिएको समय आएपछि तिनीहरूको खुट्टा चिप्लनेछ+किनकि तिनीहरूको विनाशको दिन नजिकै छतिनीहरूको चाँडै सर्वनाश हुनेछ।’
२ यहोवा आफ्नो बाहेक अरूको उपासना गरिएको नसहने+ र बदला लिने परमेश्वर हुनुहुन्छ; यहोवा बदला लिनुहुन्छ र उहाँ रिस प्रकट गर्न तयार हुनुहुन्छ।+ यहोवा आफ्ना शत्रुहरूसित बदला लिनुहुन्छ; उहाँ आफ्ना शत्रुहरूको निम्ति रिस साँचेर राख्नुहुन्छ।
१९ प्रियहरू हो, बदला नलेओ बरु परमेश्वरको क्रोधलाई ठाउँ देओ+ किनकि यस्तो लेखिएको छ: “‘बदला लिने काम मेरो हो; म साटो फेर्नेछु,’ यहोवा* परमेश्वर भन्नुहुन्छ।”+