प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • प्रस्थान ३४:६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ६ यहोवा परमेश्‍वर मोसासामु यसो भन्दै प्रकट हुनुभयो: “यहोवा, हो म यहोवा कृपालु+ र दयालु+ छु, म हतपती रिसाउँदिनँ+ अनि म अटल प्रेम+ र सत्यले*+ भरिपूर्ण छु।

  • योएल २:१३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १३ आफ्नो लुगा होइन+ तर हृदय च्यात+

      अनि यहोवा तिमीहरूका परमेश्‍वरकहाँ फर्क

      किनकि उहाँ दयालु र कृपालु हुनुहुन्छ अनि उहाँ हतपती रिसाउनुहुन्‍न+ र अटल प्रेमले* भरिपूर्ण हुनुहुन्छ+

      अनि उहाँले विनाश ल्याउने कुरामा पुनर्विचार गर्नुहुनेछ।*

  • योना ४:२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २ त्यसैले तिनले यहोवा परमेश्‍वरलाई यसो भन्दै प्रार्थना गरे: “हे यहोवा, यस्तै हुन्छ भनी मैले आफ्नो देशमा छँदै भनेको थिइनँ र? त्यसैले म सुरुमै तर्सिसतिर भाग्न खोजेको थिएँ+ किनकि मलाई थाह थियो, तपाईँ दयालु र कृपालु हुनुहुन्छ, हतपती रिसाउनुहुन्‍न अनि अटल प्रेमले भरिपूर्ण हुनुहुन्छ+ र कोही सङ्‌कटमा पर्दा तपाईँलाई दुःख लाग्छ।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने