प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • भजन ८९:१४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १४ धार्मिकता र न्याय तपाईँको सिंहासनको जग हो;+

      अटल प्रेम र वफादारी तपाईँसामु खडा रहन्छन्‌।+

  • हितोपदेश ६:१६-१९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १६ छ वटा कुरालाई यहोवा घृणा गर्नुहुन्छ;

      हो, यी सात वटा कुरा उहाँको नजरमा घिनलाग्दा छन्‌:

      १७ घमन्डी* आँखा,+ झूट बोल्ने जिब्रो+ र निर्दोष मानिसको रगत बगाउने हात,+

      १८ षड्‌यन्त्र रच्ने मन,+ खराब काम गर्न दौडिहाल्ने खुट्टा,

      १९ कुरैपिच्छे* झूटो बयान दिने मानिस+

      र दाजुभाइबीच झगडाको बिउ रोप्ने मानिस।+

  • हबकुक १:१३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १३ तपाईँका आँखाले दुष्ट कुरा हेर्न सक्दैनन्‌ किनकि ती अत्यन्तै पवित्र छन्‌।

      तपाईँ दुष्टता सहन सक्नुहुन्‍न।+

      त्यसोभए छली मानिसहरूलाई तपाईँ किन सहनुहुन्छ?+

      अनि दुष्ट मानिसले आफूभन्दा धर्मी मानिसलाई बरबाद पार्दा तपाईँ किन चुप लागिरहनुहुन्छ?+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने