लुका ४:२२ पवित्र बाइबल नयाँ संसार अनुवाद २२ तिनीहरू सबैले उहाँको तारिफ गरे र उहाँले बोल्नुभएका मनमोहक वचन+ सुनेर तिनीहरू छक्क परे अनि यसो भन्न थाले: “के यिनी युसुफका छोरा होइनन् र?”+ कलस्सी ४:६ पवित्र बाइबल नयाँ संसार अनुवाद ६ तिमीहरूको बोली सधैँ नुनले स्वादिलो पारेको जस्तो दयालु होस्।+ यसो गऱ्यौ भने हरेकलाई तिमीहरूले कसरी जवाफ दिनुपर्ने हो, सो जान्नेछौ।+
२२ तिनीहरू सबैले उहाँको तारिफ गरे र उहाँले बोल्नुभएका मनमोहक वचन+ सुनेर तिनीहरू छक्क परे अनि यसो भन्न थाले: “के यिनी युसुफका छोरा होइनन् र?”+
६ तिमीहरूको बोली सधैँ नुनले स्वादिलो पारेको जस्तो दयालु होस्।+ यसो गऱ्यौ भने हरेकलाई तिमीहरूले कसरी जवाफ दिनुपर्ने हो, सो जान्नेछौ।+